थम्मन थापा बागलुङ ,आइतबार मंसिर १ गते । दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिदै गर्दा माहोल पनि उल्लासमय बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै पूजा अर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ । यसपाली महोत्सवको अवसरमा...
समाचार
-
-
जोमसोम–कोरला सडक तीन दिन बन्द हुने
मुस्ताङ, आइतबार मंसिर १ गते । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भीरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । तस्बिर : साधन राम...
-
राष्ट्रिय मगर संघ अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन,अध्यक्षमा बुदुजा
सुरेन गुरुङ पोखरेबगर ,आइतबार मंसिर १ गते । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार नारच्याङमा एक कार्यक्रमका विच प्रथम अधिवेशन सम्पन्न भएको हो । प्रथम अधिवेशनबाट अध्यक्षमा मिन बहादुर बुदुजा संगै उपाध्यक्षमा बिमल पुन ,सचिवमा श्याम पुर्जा ,सहसचिवमा रुप...
-
सन्दर्भ दोस्रो गलकोट घुम्टे महोत्सव २०७६
थम्मन थापा बागलुङ,शनिबार कात्तिक ३० गते । झण्डै १३ वर्ष पछि गलकोटमा दोस्रो गलकोट घुम्टे महोत्सव सञ्चालन हुँदै छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी यति बेला तिव्र पारिएको छ । गलकोट घुम्टे विकास केन्द्र बागलुङको आयोजनमा हुन गईरहेको महोत्सवलाई सफल पार्न अहिले विभिन्न ठाउँमा समुह बनाएर प्रचार प्र...
-
म्याग्दी मिडिया सोसाइटीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न (तस्बिर सहित)
बेनी ,शनिबार कात्तिक ३० गते । जिल्लामा संचालित सञ्चार माध्यमहरुको सझा संस्था म्याग्दी मिडिया सोसाइटीको तेस्रो बार्षिक साधारणसभा समपन्न भएको छ । मिडिया सोसाइटीको शनिबार बेनीमा एक कार्यक्रमका बिच तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले शुभकामना मन...
-
मिडिया सोसाइटी अवार्ड पत्रकार आचार्यलाई
बेनी ,शनिबार कात्तिक ३० गते । नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष तथा म्याग्दी मिडिया सोसाइटीका कोषाध्यक्ष पत्रकार ठाकुर प्रसाद आचार्य ‘मिडिया सोसाइटी अवार्ड ’बाट सम्मानित हुनुभएको छ । जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको संचालन तथा व्यवस्थापनमा संचालित मिडिया ,संचार संस्थाहरुको साझा संस्था म्याग्दी मिडिया सो...
-
गलकोटमा भारतीय विस्तारवाद विरुद्व राँके जुलुस सँगै विरोध प्रदर्शन
थम्मन थापा बागलुङ,शुक्रबार कात्तिक २९ गते । यतिबेला देशमा छिमेकी मुलुक भारतले नेपालको भु(भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विरोधका स्वरले माहोल तताएको छ । राजधानी काठमाण्डौ लगायत नेपाल भारत सिमा क्षेत्र सँगै देशभर विरोध प्रर्दशन भईरहेको छ । विभिन्न विद्यार्थी संगठन राजनैतिक दलहरुले सरकारलाई खबरदारी गरिरहेका छन ...
-
राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा शाही,सह–संयोजकमा खत्री चयन
म्याग्दी ,शुक्रबार कात्तिक २९ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको एकताले पूर्णता पाएसंगै म्याग्दी जिल्लाको समेत संयोजक र सहसंयोजकको टुंगो लागेको छ । केन्द्रिय कार्यदलको बैठकले राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा प्रविन शाही र सहसंयोजकमा सन्दीप खत्री(प्रविण)लाई चयन...
-
पर्यटन र कृषि नै युवा समृद्विको मुख्य आधार हो : पर्यटन मन्त्री लम्साल
थम्मन थापा बागलुङ ,विहिबार कात्तिक २८ गते । ताराखोला बहुउद्येश्यी रेन्बो ट्राउड होम स्टेको समुदघाटन कार्य सम्पन्न भएको छ । होम स्टेको उदघाटन पछि बोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटन र कृषि मार्फत युवाहरुलाई आत्म निर्भर बनाउदै समृद्व गण्डकी प्रदेश निर्...
-
अन्नपुर्ण गाउँपालिकामा माटो परिक्षण
सुरेन गुरुङ पोखरेबगर ,विहिबार कात्तिक २८ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकामा माटो परिक्षण गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको पहलमा गाउँपालिका भित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्ती बारे जानकारी लिएर सोही अनुशारको बालीनालीको खेतीका लागि माटोको परीक्षण गरिएको हो। ...