वेस्ट प्वाइन्टको जितमा आइसा एक्लैले दिलाइन चार स्वर्ण

बेनी,आइतबार फागुन ०४ गते । म्याग्दीको बेनिमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । आइतबार बेनीमा सम्पन्न नगरपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डमा वेस्ट प्वाइन्टलाई उपाधी जिताउन आइसा केसीले एक्लै स्वर्ण दिलाउनुभएको छ ।

आइतबार भएको ४× १०० ,ट्रीपल जम्प ,लङजम्प र १०० मिटर छात्रा दौडमा वेस्ट प्वाइन्टलाई आइसाले स्वर्ण दिलाउनुभयो । आइसा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । ४ स्वर्ण सहित केसि एथलेटिक्समा वेष्ट प्लेयर र प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । साथै केसीले तीन हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार