• बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल (भिडियाे सहित )

    बेनी बिहिबार माघ २४ गते । म्याग्दीको बेनी बजारमा रहेको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । बालबालिकाको संख्या बढ्ढै गएको , पुरानो भवन जिर्ण भएको तथा पर्याप्त बालबालिका राख्न सक्ने क्षमता नभएकाले आवास गृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको सभापति नेपाल बाल संगठन म्याग्दीका सभापत...

  • गण्डकी प्रदेशले फागुन ४ मा स्थापना दिवस मनाउने

    पोखरा, बिहिबार माघ २४ गते ।गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने तयारी गरेको छ । माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो । गत वर्ष फागुन ४ गते कै दिन मुख्यमन्त्री पृथ्वसुब्बा गुरूङले प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष पद त...

  • सहकारीको स्थापना दिवसमा २१ जनाले गरे रक्तदान

    बेनी बिहिबार माघ २४ गते । म्याग्दीका महिलाहरुको सामुहिक लगानी र व्यवस्थापनमा सदरमुुकाम बेनीमा संचालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ । बिहिबार सहकारीको सातौं स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान गरि स्थापना दिस मनाएको हो । सहकारीको मुल आयोजना...

  • कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गर्नेलाइ सर्वस्वसहित जन्मकैद

    बेनी, बिहिबार माघ २४ गते । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का ९रवि०ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडी...

  • जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

    बेनी बिहिबार माघ २४ गते । मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका शिक्षक यामनाथ पौडेलले विद्यार्थीहरुलाई कापी, कलम वितरण गरेर बुधबार जन्मदिन मनाउनुभएको छ । मंगला गाउँपालिका २ तोराखेतका पौडेलले व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुन र प्रअ डम्मर घर्ती मार्फत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई कापी र क...

  • प्रगतिशिल लेखक संघमा केसी

    बेनी बुधबार माघ २३ गते । प्रगतिशिल लेखक संघ ९प्रलेस० म्याग्दी शाखाको बुधबार बेनीमा भएको तेस्रो सम्मेलनबाट राजु केसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा हिरा शर्मा, सचिवमा लोकनाथ भुषाल ९घायलश्री०, कोषाध्यक्षमा ज्योती लामिछाने चयन हुनुभएको छ । सदस्यहरुमा सन्दिप खत्री, चन्द्रबहादुर लामिछ...

  • व्यवसायीक बाख्रा पालक संघको अध्यक्षमा पुन

    बेनी बुधबार माघ २३गते । म्याग्दीका व्यवसायीक बाख्रा पालक व्यवसायीहरुको साझा संस्था व्यवसायीक बाख्रा पालक संघ म्याग्दी शाखाकाे अधिवेशन सम्पन्न भएको छ । बुधवार सरदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट बुद्धिबहादृुर पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।अध्यक्ष पुन मगर सहित उपाध्याक्षमा आनन्द रिजाल ,महासचिवमा नर ...

  • १ फागुनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुँदै

    बेरोजगारलाई सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ता काठमाण्डौं बुधबार माघ २३ गते । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तय...

  • नागरिकता पाउन वडाको सनाखत अनिवार्य

    काठमाडौं बुधबार माघ २३ गते ।( प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो। नागरिकता ऐन २०६३ मा नेपाली ...

  • आमासँगै बजार डुल्ने केटो मारियो

    काठमाडौँ बुधबार माघ २३ गते । बजार क्षेत्रनजिकै जन्मेर सडकबजार डुलेको दुर्लभ एकसिँगै गैंडाको बच्चा ९केटो० महिना दिन पनि बाँचेन । नारायणगढको बाह्रघरे सडकमा पुस २० गते बिहानै उक्त केटो आमासँगै देखिएको थियो । आडैको नगरबाट अघिल्लो दिन निस्केको त्यो गैंडाले राति बस्तीमै बच्चा जन्माएर बिहान सँगै दिएर बजार डुलेको थियो ...