• मनाङेले लिए १४ महिनापछि सपथ

    पोखरा मंगलबार माघ १४ गते । गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ। चुनावबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएपनि विभिन्न मुद्धा परेपछि सांसद गुरुङले सपथ लिन पाउनुभएको थिएन् । निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उहाँको सपथ भएको हो। ...

  • सांसद दिपक मनाङेको सपथ केहिबेरमा

    पोखरा मंगलबार माघ १४ गते । मनाङ ख बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य राजिब गुरुङ उर्फ दीपक मनाङे ले केहिबेरमा सपथ ग्रहण गर्दैछन । उनलाइ सभामुख नेत्रनाथ अधिकारीले केहिबेरमा सपथ ग्रहण गराउने भएका हुन । मनाङेले गत पौष ११ गते प्रदेश सभा सचोवालयमा सपथग्रहणको निवेदन दिएका थिए । निवेदन दिएको एक महिना पछि उनले स...

  • बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या

    विराटनगर ,मंगलबार माघ १४ गते । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा आइतबार दिउँसो बालिकाको शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । शव भेटिएको स्थानवरिपरिको बस्ती पातलो...

  • बम दिदीबहिनी भन्छन् : दोषी प्रमाणित गरे जेल जान तयार छौँ

    काठमाडौँ मंगलबार माघ १४ गते । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा आफूहरूको कुनै संलग्नता नरहेको बम दिदीबहिनीले दाबी गरेका छन् । उनीहरूले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनीहरूले आफूलाई मानव अधिका...

  • नेपाल मगर विद्यार्थी संघ म्याग्दी क्याम्पस इकाई अध्यक्षमा पुर्जा

    समिर रोका मगर, बेनी मंगलबार माघ १४ गते । नेपाल मगर बिद्यार्थी संघ म्याग्दीको संगठन बिस्तार अभियान तिब्र रुपमा अगाडि बढेको छ । सोमबार सदरमुकाम बेनिबजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पुनर्गठन गरेको छ। म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा निर्मल पुर्जा मगर चयन हुनुभएको छ । यसैगरि अध...

  • जनप्रिय मावि दरबाङ्गले चुम्यो आठौं बेनी बोडीङ कपको उपाधि

    बेनी आईतबार माघ १३ गते । बेनीमा शनिबार सम्पन्न आधारभुत विद्यालय स्तरीय आठांै बेनी बोडीङ कप फुटबल प्रतियोगिताको उपाधि जनप्रिय मावि दरवाङले हात पारेको छ । न्यु वेष्ट पोइन्ट आवासीय मावि बेनीलाई पेनाल्टी सुटआउटमा आठका विरुद्ध नौ गोल गर्दै जनप्रियले उपाधि हात पारेको आयोजक बेनी बोडिङका लेखापाल बिशाल खत्रीले जानक...

  • जनताको जिवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ

    सन्तोष गौतम मुना आईतबार माघ १३ गते ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धी गरेर जनताको जिवनस्तर सुधारमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले...

  • प्रवासीद्धारा सिद्धार्थ माविलाई साढे तीन लाख बढी सहयोग

    म्याग्दी आईतबार माघ १३ गते । म्याग्दीको मालिका गाउँपालिका –४च्युरीबोटमा रहेको सिद्धार्थ माविमा स्थापित अक्षयकोषलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । शुत्रबार समाजसेवि एवम् चन्दादाता च्युरिबोट निवासी हाल युकेमा कार्यरत बल बहादुर चोचाङ्गी प...

  • रेडक्रस दरवाङ उपशाखाको साधारणसभा

    बेनी आईतबार माघ १३ गते । नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको १९ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । उपशाखाको शनिबार एक कार्यक्रमका बिच साधारणसभा सम्मपन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मालिका गाउँपालिकाका उपाध्यक्ष खर माया बिटालुले विपद् व्यवस्थापन र मानविय सेवामा रेडक्रसको सहनीय भुमिका रहेको बताउनुभयो ...

  • शिक्षक संघ बेनी नगर कार्य समितिको भेला

    बेनी आईतबार माघ १३ गते । अनुभव र योग्य शिक्षकले नै शिक्षित समाजका लागी भूमिका खेल्ने शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । विद्यालयका आवश्यक माग पुरा गर्न नसक्दा शिक्षकले योग्यता अनुसार काम गर्ने वातावरण नभएको बताउँदै गुणस्तरीय शिक्षाका राहत,करार र बालशिक्षाका शिक्षकहरुले राख्दै आए...