म्याग्दी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा वाम –लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ , नेकपा माओवादी केन्द्रबाट प्रदेश (१) मा हरि भण्डारी र प्रदेश ख मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली ’सुविन...
समाचार
-
-
म्याग्दीमा गठबन्धनका गर्बुजा निर्वाचित
म्याग्दी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित हुनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उमेद्वार हरीकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गर्नुभएको हो । गर्बुजाले २४०२१ र श्रेष...
-
म्याग्दीमा गठबन्धनका उम्मेद्वार गर्बुजाको जित निश्चित
म्याग्दी। वाम -लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर)को म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निश्चित भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेद्वार नेपाली कांग्रेस म्याग्दीका सभापति गर्बुजाले दुई हजार ७०५ मत गणना हुँन बाँकी हुँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठभन्दा तीन हजार ७३४ मतले अग्र...
-
मुस्ताङमा कांग्रेसको ‘क्लिन स्वीप’
म्याग्दी । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन्...
-
म्याग्दीमा ५८ प्रतिशत मत खस्यो,गुर्जा र बगरको मतपेटिका आएपछि गणना हुने
बेनी। प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ । ८६ हजार १२० जना मध्ये ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलबाट मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी छ । मुख्य निर्वाचन अधि...
-
आज आम आमनिर्वाचन
काठमाडौँ । देशभरिका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदै छ । १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् । प्रतिनिधिसभामा ११० समानुपातिक सांसद र प्रदेशसभामा २२० समानुपातिक सांसदको छनौट पनि यस निर्वाचनले गर्नेछ । निर्वाचनमा कुल २७५ प्रतिनिधिसभा ...
-
मेरो चरित्र हत्या भयो
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस म्याग्दीका नेता क्याप्टेन डमहादुर पुनले भ्रामक सुचना प्रसारण गरी आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ती जनाउनुभएको छ । शुक्रबार पुनले प्रेस विज्ञप्ती जारी गर्दै बाहिर समाचारमा हल्ला चलाइए जस्तो लोकतान्त्रिक बाम गठबन्धनको विरुद्धमा नबोलेको बताउ...
-
‘म चुनाव वाहेकको समयमा पनि म्याग्देलीको सुख दुःखमा सँगै छु’ -रेशम जुग्जाली
बेनी ।नेकपा (माओवादी केन्द्र) म्याग्दी जिल्ला समन्वय समितिका संयोजक रेशम बहादुर जुग्जाली मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिका समेटिएको यो क्षेत्रका १९ वटै वडामा चुनावी सभा र स...
-
म्याग्दीमा निर्वाचन सामग्री सहित कर्मचारी मतदान स्थलतर्फ
बेनी। म्याग्दीका मतदान केन्द्रमा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका गराउन कर्मचारी हिडेका छन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाउन सुरु गरिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि दुर्गम बस्तीका मतदान केन्द्रका लागि छनौट भएका कर्मचार...
-
‘गाउँलाई सहर, युवालाई आत्मनिर्भर’ बनाउने प्रमुख प्राथमिकता हो : उम्मेदवार हरी भण्डारी
म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र क मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारीसंग आसन्न निर्वाचनमा उहाँको मुख्य एजेण्डा र चुनावी अभियानको सन्दर्भमा गरिएको कुराकानी । मंसिर ४ नजिक आइसकेको छ । निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ ? सर्वप्रथम यहाँलाई धन्यबाद । मंसि...