बेनी मंगलबार चैत ५ गते । नेपालका अल्पसंख्यक थकाली समुदायले महत्वका साथ तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन सुरु गरेका छन् । मंगलबार फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ । थकाली सेवा समि...
समाचार
-
-
बहिरा विद्यार्थीलाई पुरस्कार वितरण
समिर रोका मगर बेनी मंगलबार चैत्र ५ गते । २०६२ साल बैशाख १ गते स्थापना भएको बेनि नगरपालिका ४ सिंगामा अबस्थित धौलागिरी माविका बहिरा स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ। मंगलबार सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बिधालयका पुर्ब प्रअ भुबन रेग्मिले पुरस्कृत बिद्यार्थीह...
-
घारमा हेलीप्याड निर्माण
बेनी मंगलबार चैत्र ५ गते । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि नेपाली सेनाको श्रीबक्स गुल्मको प्राबिधिक सहयोगमा गाउँपालिकाले हेलिप्याड बनाएको हो । वडा कार्याल...
-
सीके राउतले पार्टीको नाम फेरे
लहान सोमबार चैत्र ४ गते । सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठगन्धनको आजको बैठकले गठबन्धनको नाम परिवर्तन गर्ने निर्णय गरेको छ। आज दोस्रो दिन बसेको बैठकबाट गठबन्धनको नाम ‘जनमत पाटी’ राख्ने निर्णय गरेको गठबन्धनका परिषद् सदस्य सुदीपराज कुशवाहले जानकारी दिए। लहानको माडवारी सेवा सदनमा हिजोदेखि बसेको बैठकले यस्तो निर्ण...
-
चालकको स्वास्थ्य परिक्षण
सोमबार चैत्र ४ गते । बेनी नगरपालिका ९ गलेश्वरमा आइतबार सवारी चालकहरुको सडकमै स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेनी अस्पतालको प्राबिधिक सहयोगमा सवारी चालकहरुको रक्तचाप र आँखा जाँच गरेको हो । दिउँसो ११ देखि २ बजेसम्म ६५ जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रहरी बैकुण्ठ पौ...
-
दुर्गम दुई विद्यालयका विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग
साधन राम्जाली बेनी शनिबार चैत्र २ गते । सदरमुकाम बेनी बजारमा रहेको एक लायन्स क्लबले दुर्गम विद्यालयको विद्याथीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । जिल्लाको सदरमकाममा रहको लायन्स क्लब अफ बेनी पिस सिटीले मंगला गाउँपालिका– ३ बरंजामा रहेको दुई विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्रि ...
-
म्याग्दी र बागलुङ सहित चार जिल्लामा २ गते देखी ३ गते सम्म बिद्युत सेवा बन्द हुने
बेनी शुक्रबार त्रैत १ गते । । भोलि चैत २ गतेदेखी म्याग्दी ,बागलुङ, पर्वत, र मुस्ताङ चार जिल्लामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विद्युत् प्रसारण लाइनको क्षमता वृद्धिका लागि चार जिल्लामा विद्युत् सेवा ठप्प गर्ने भएको हो । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्र...
-
निशुल्क आँखा शिविर ः१५ सय बढीको जाँच तथा ८४ जना मोतिया विन्दुको शल्यक्रिया
साधन राम्जाली बेनी शुक्रबार चैत्र १ गते । म्याग्दीको सदरमुकाममा गत फागुन २९ गतेदेखी सुरु भएको तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सम्पन्न भएको छ । हामी नेपाली काठमाण्डौँको प्रमुख आयोजना तथा बेनी र पर्वतमा रहेका लायन्स क्लबको आयोजना र बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय तथा नेपा...
-
एसइइ परिक्षा लक्ष्यित सेनेटरी प्याडको व्यवस्था
साधन राम्जाली बेनी शुक्रबार चैत्र १ गते । चैत्र १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षालाई लक्ष्यित गरि म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेट...
-
एसइइ परिक्षा लक्ष्यित सेनेटरी प्याडको व्यवस्था
साधन राम्जाली बेनी शुक्रबार चैत्र १ गते । चैत्र १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षालाई लक्ष्यित गरि म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा स...