काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन समय दिनुभएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको छ । बिहीबार पनि एमाले सांसद भानुभक्त ढकालले छानविन नभएसम्म अर्थमन्त्री शर्माला...
समाचार
-
-
एमालेले एसपीपीमा सम्झौता गरेको लिखत भए संसदमा पेश गरियोस् ,म पूर्ण जिम्मेवारी लिन्छु : पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) रोक्ने कार्य भएको दाबी गर्नुभएको छ । बिहीबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरेको दाबी गर्नुभएको...
-
पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दैछ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तार चलायमान बन्न थालेको बताउनुभएको छ । उहाँले पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउनका लागि पर्यटन प्रवर्द्धन गर्न कार्यक्रमहरू ल्याउन निजी क्षेत्रसँग आव्हान गर्नुभयो । भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेप...
-
बजेट बनाउँदा नै व्यापारीका प्रतिनिधि राखेर कमिसन खाने काम भयो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति राखिएको बताउनुभएको छ । व्यापारीका प्रतिनिधि राखेर बजेट बनाउनुअघि नै कमिसन खाने काम भएकोसमेत ओलीले आरोप लगाउनुभएको छ । ‘यहाँ त बजेट बनाउँदै गर्दा नै व्यापारिका प्रतिनिधि राखेर बजेट बनाइन्छ। बनाउनुअघि कमिसन खाएर बजेट बनाइन्छ ...
-
नेपाल अमेरिकी सेनाको अखडा बन्छ : रावल
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौमा भएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका रावलले भन्नुभयो, ‘यदि त्यो दिशामा गयो भ...
-
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू गाभिने
काठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंक (बीओके) आपसमा गाभिने भएका छन् । गाभिनका लागि दुवै बैंकले बिहीबार समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेका छन् । दुवै बैंक समान सेयर अनुपात (१:१) मा गाभिन लागेका हुन् । मर्जरपछि बन्ने नयाँ संस्थाको चुक्ता पुँजी करिब ३४ अर्ब हुनेछ । यो त्यसपछि उक्त बैंक पुँजीका आधारम...
-
आगामी आवमा बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउँछौं : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी आर्वमा १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइने बताउनुभएको छ । संघीय संसद्मा सांसदले मन्त्रालय गत उठाएको प्रश्नको जवाफ दिँदै बुधबार मन्त्री भुसालले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत आयोजनाको आफैंले विकास गर्न मोडालिटी तय...
-
एसपीपी सम्झौता हुँदैछ भनेर दुष्प्रचार गरियो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले अहिले राष्ट्रवादको झुटो प्रचार गरेको बताउनुभएको छ । 'एसपीपी सैनिक सम...
-
समयमै काम नसक्ने २१ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ । सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने २१ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनीलाई १ देखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । रातो...
-
जनताको दुःख, सुखको साथी भएर काम गर्न जनप्रतिनिधिलाई उपसभापतिको निर्देशन
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको दुःख सुखको साथी भएर जनताको सेवामा लाग्न निर्देशन दिनुभएको छ । उपसभापति खड्काले जनप्रतिनिधि शासक नभएर जनताको सेवक भएकाले त्यसलाई बोली बचन र व्यवहारमा देखाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. ...