• १ लाखको राहत बाँड्न २८ लाख हेलिकोप्टर खर्च

    सुवास विडारी मकवानपुर — वाग्मती प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा ०७७ साउन २६ गतेको पहिरो प्रभावित परिवारलाई दाल, चा...

  • यातायातका सेवाग्राहीलाई दुःख दिने विचौलिया पक्राउ

    नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने विचौलियालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरका...

  • बर्दिया निकुञ्जमा बाघ हेर्न पर्यटकको घुइँचो

    अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् । मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्ज...

  • म्याग्दीमा लोकप्रिय बन्दै अरिङ्गालका परिकार

    बेनी । अरिङ्गालको परिकार चाख्नुभएको छ ? यदि छैन भने म्याग्दी आउनुहोस् । यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ । म्याग्दीमा रेष्टुरेन्टले अरिङ्गालको परिकार बनाउने गरेका छन् । परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ ।एक प्लेट फ्राइ अरिङ्गालको लार्भालाई ५०० रुपैयाँ तिर्नुपर्छ । जङ्गल तथा ग्रामीण भेगमा सर्वसाधारण अ...

  • म्याग्दीमा ९६ प्रतिशतलाई टाईफाइड विरुद्धको खोप लगाइयो

    स्वास्थ्य कार्यालय म्याग्दीको पत्रकारसँग वार्षिक प्रगति समीक्षा म्याग्दी ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आज (बिहीबार) सदरमुकाम बेनीमा जिल्लामा क्रियाशील पत्रकारहरुसँग छलफलका साथै अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य कार्यालयमार्फत जिल्लामा सञ्चालित कार्यक्रमहरुको कार...

  • स्थापना दिवसमा म्याग्दी बालगृहका बालबालिकालाई फलफुल वितरण

    म्याग्दी ।मानवअधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीले आज (बुधवार) आफ्नो २३औं स्थापना दिवस फलफुल वितरण कार्यक्रम गरेर मनाएको छ । एलायन्स जिल्ला कार्यसमितिको आयोजना, संगम म्याग्दी र मिलन म्याग्दीको सहयोगमा म्याग्दी बालगृहका बालबालिकाहरुलाई फलफुल वितरण गरी दिवस मनाइएको हो । नेपाल बाल सङ्गठन म्याग्दीमार्फत सञ्चा...

  • स्याउली बजारमा अवैध क्रसर उद्योग संचालन (तस्बिरहरू)

    म्याग्दी।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, स्याउली बजार स्थित कालिगण्डकी नदी किनारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने उक्त स्थानमा क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको बताइएको छ । क्रसर सञ्चालनसम्बन्धी म...

  • देशभरका ५९ जिल्ला साक्षर घोषणा, मधेस प्रदेशमा कुनै जिल्ला पनि भएनन् साक्षर

    काठमाडौं । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर ५९ जिल्ला साक्षर घोषणा भएका छन् । केन्द्रका उपमहानिर्देशक डिल्लीराम लुइँटेलले अहिलेसम्म ५९ जिल्ला साक्षर घोषणा भएको जानकारी दिँदै मधेस प्रदेशका आठमध्ये कुनै पनि जिल्ला साक्षर घोषणा नभएको बताए । । मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, ...

  • विदेश जान दाजु र बहिनीबीच समेत नक्कली विवाह

    सीता न्यौपाने काठमाडाैं ।   विद्यार्थी भिसामा विदेश जानेको संख्या बढ्दै गएपछि अहिले नक्कली बिहेको लहर नै चलेको छ । अमेरिका, अष्ट्रेलिया लगायत युरोपजस्ता देशमा गएर काम गर्दै पढ्न पाउने भएपछि यस्ता नक्कली बिहेमा अभिभावकको समेत सहमति भएको पाइन्छ । काठमाडौंको गुहेश्वरी मन्दिरमा २० वर्षदेखि पुजारी कर्म गरिरहेका नरेन्द...

  • मुस्ताङमा आरसीसी सडक एक वर्ष नपुग्दै बिग्रिएपछि पुनःमर्मत

    बेनी । जोमसोम–मुस्ताङ सदरमुकाम जोमसोमको सरकारी कार्यालय जाने सडकको अहिले मर्मतकार्य सुरु गरिएको छ । जोमसोमको काठेपुलदेखि जिल्ला निर्वाचन कार्यालय सम्म सडक निर्माण गरिएकोमा एक वर्ष नपुग्दै बिग्रिन पुगेको हो ।आर्थिक वर्ष २०७७/०७८ मा गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयबाट विनियोजि...