पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।प्रदेश १ का भो...
समाचार
-
-
प्रतिनिधि सभा बैठक आज बस्दै
संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ । त्यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक...
-
फेरिँदै दरबाङ बजारको मुहार
दरबाङ । दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द हो । जिल्लाको दोस्रो सदरमुकामको नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दुरीमा रहेको छ ।धौलागिरी हिमालको प्रवेशद्धार समेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव वस्तीको सुरुवाती चरणमा रहेजस्तो देखिन्थ्यो । यहाँ...
-
‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ को उपाधि आयोजकलाई
बेनी । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजनक एभरग्रीन युवा क्लवले जितेको छ ।सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित प्रतियोगिता अन्तरगत शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३ विरुद्ध २ गोल अन्तरले पराजित गर...
-
परिवर्तन युवा क्लबद्धारा सडक मर्मत (तस्बिरहरु)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोट स्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको छ । वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सा सम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिनुभयो । अविरल बर्षात संगै आएको पहिरोले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने स...
-
भलिबल संघ म्याग्दीको कार्यालय उद्घाटन तथा खेलाडी सम्मान
म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले बेनीको पिपलचोकमा कार्यालय स्थापना गरि उद्घाटन गरेको छ । शुक्रबार एक समारोहको विच जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले रिवन काटेर सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।सोही अवसरमा भलिबल खेलक्षेत्रमा अमूल्य योगदान पु¥याएका ७ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ । देशलाई ...
-
बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धादिङबाट बसाइँ सराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाउँछन् ।“बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको...
-
एमाले बेनी नगरको अगुवा कार्यकर्ता प्रशिक्षण,‘सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो’
म्याग्दी । नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा एमाले मात्र भएको बताउनुभयो । एमाले बाहेक अरु सवै कम्युनिष्ट पार्टीह...
-
वडा सदस्य कार्कीको निधन
बेनी । म्याग्दीको बेनी नगरपालिका–२,का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको हो । ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की भद्र, शालिन स्वभाव र निकै सहयोगी हुनुहुन्...
-
मंगलामा कांग्रेसको पालिकास्तरीय अगुवा कार्यकता भेला
बेनी । आगमी प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी नेपाली कांग्रेसको बिहिबार मंगला गाउँपालिकास्तरीय पालिकास्तरीय अगुवा कार्यकता भेला गरेको छ । जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारी सहित रणनीति निर्माण लगायतमा के...














