• मैले कुरा सुनेकोसम्म हुँ, डिल मानेको हैन : न्यायाधीश कोइराला

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूमाथि छानबिन गर्न आग्रह गर्नुभएको छ । न्यायाधीश कोइरालाले आफूले कसैको अफर स्वीकार नगरेको र अपराध नगरेको भन्दै छानबिनका लागि आग्रह गर्नुभएको हो । आफूलाई कुनै वकिलले फोन गरेर धरौटीमा छाडिदिन आग्रह गरेको, त्यसका लागि आफूले पैसा लेनदेन गर्ने कुरा सुनाएको तर ...

  • राजधानीका लागि जग्गा माग्दै बित्यो ४ वर्ष

    कैलाली । सुदूरपश्चिम प्रदेशसभाको ४६औं बैठकले १२ असोज २०७५ मा गोदावरी नगरपालिकाको चुरेफेददेखि तेघरीको भावर क्षेत्रसम्म ३० लाख २ सय ३७ वर्ग मिटर क्षेत्रफलको जंगल फँडानी गरेर राजधानी बनाउने घोषणा गरेको थियो । प्रदेशसभाबाट दुईतिहाइले तेघरी जंगलमा राजधानी घोषणा गरेको तीन वर्ष आठ महिना बितिसक्दा पनि अहिलेसम्म प्रदेश सरकार...

  • अनसनरत कोइराला भेट्न खुमलटार पुगे मेयर शाह

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अनसनरत तिलक कोइराला भेट्न खुमलटार पुग्नुभएको छ । गत असार १ गतेदेखि धितोपत्र बजार (सेयर बजार) को स्थायित्व र सुधारको माग राख्दै धितोपत्र बोर्ड अघि आमरण अनसनमा बसेका कोइराला भेट्न बुधबार मेयर शाह पुग्नुभएको हो । पछिल्लो समय अनपेक्षित रुपमा सेयर बजारमा ठूलो ...

  • आज फेरि क्यान र वायु सेवा सञ्चालकहरु वार्तामा बस्दै

    काठमाडौँ । असन्तुष्ट वायु सेवा सञ्चालक संघ (आओन) र नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान) बीच फेरि आज वार्ता हुने भएको छ । सो बारे रातोपाटीसँग कुरा दिँदै आओनका प्रवक्ता योगराज कँडेलले यसअघिको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको र हवाई उडानसँगै क्यानसँगको वार्ता समेत जारी राख्ने सहमति भएको जानकारी दिनुभयो । ‘हामी ब्याक भएक...

  • एन्फा अध्यक्ष नेम्वाङको शपथ आज

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ लिंदैहुनुहुन्छ ।शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट कार्यभार सम्हाल्नुहुनेछ । गत सोमबार भएको एन्फाको निर्वाचनबाट अध्यक्ष प...

  • रवि लामिछानेलाई लक्षित गर्दै पोखरेलले भने-‘चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताउनुभएको छ । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबु...

  • अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तीमा २५० को मृत्यु, कयौं घाइते

    एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको सङ्ख्या अनुमान गरिएको छ । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । यहाँबाट आएको तस्विरमा घाइते...

  • गाउँपालिकाका अध्यक्षको गाडी आफ्नै छोराद्वारा तोडफोड

    मोरङ । एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका हुन् । हिजो दिनभर गाउँपालिकाको बैठकमा बसेर निस्किएका बेला अध्यक्ष छोरा गच्छदारले बाबुको न...

  • सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन : बुद्ध एयर

    काठमाडौँ । वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक समस्या समाधान गर्नको लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको स्पष्ट पारेको छ । वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जन थलो भएको बताउँदै कम्पनीले आत्मालोचना गरेर आगामी दिनमा आफ्नो कारणले कारणले उडान सेवा अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गर...

  • संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौँ । संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई हुन लागेको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ई...