• एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसले जनायो आपत्ति, भन्यो– प्रारम्भिक नतिजाले एमाले अत्तालियो

    काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा (एमाले)ले लगाएको आरोपप्रति आपत्ति जनाएको छ ।यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर ध्यानाकृष्ट भएको छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा आ...

  • रघुगंगा – ८ मा अध्यक्षमा छन्त्यालसहित काँग्रेसको प्यानल विजयी

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ कुइनेमंगलेमा वडा अध्यक्षमा गमान छन्त्याल विजयी हुनुभएको छ । उहाँले ४५१ मत प्राप्त गरि जित हाँसिल गुर्नभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका तेजिन्द्र फगामीले ११० मत प्राप्त गर्नुभएको छ । छन्त्याल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्...

  • बेनपा– ५ पुलाचौरमा एमालेको प्यानल विजयी

    बेनी । म्याग्दीको बेनी नगरपालिका – ५ पुलाचौरमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षका उम्मेद्धार गोविन्द बानियाँले ९ सय २० मत ल्याएर विजयी हुनूभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका याम बहनदुर बानियाँले ८ सय १० र माओवादीका खड्के परिवारले ७० मत पाउनुभयो । वडा सदस्यमा एमालेका डम्मर बहादुर बानियाँ...

  • धवलागिरी– ६ मराङमा एमालेको प्यानल विजयी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ६ मल्कवाङमा वडा अध्यक्षमा नेकपा एमालेका राजाराम उपाध्याय विजयी हुनुभएको छ । उपाध्यायले ४ सय ११ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तर्फबाट चक्र पुनले ३ सय ८० मत पाउनुभयो । उपाध्याय ३१ मतान्तरले विजयी हुनुभएको हो । वडा सदस...

  • धवलागिरी– ५ मल्कवाङमा कांग्रेसको प्यानल विजयी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ मल्कवाङमा वडा अध्यक्षमा नेपाली कांग्रेसका अमर बहादुर छन्त्यालको विजयी हुनुभएको छ । छन्त्यालले ३ सय ४१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तिल बहादुर छन्त्यालले २२६ मत पाउनुभयो । वडा सदस्यमा कांग्रेसका भक्त बहादुर छन्त्याल, अङ बहादुर पुन , विन्दिया घर्ति मगर छन्...

  • बाजुरामा झडप हुँदा म्यादी प्रहरी घाइते

    बाजुरा । बाजुराको बडिमालिका नगरपालिकास्थित वडा नम्बर–२ मा झडप भएको छ । सो वडाको अध्यक्षमा निर्वाचित वडाअध्यक्ष डम्बरबहादुर महतको विजय जुलुसमा सहभागीहरुले म्यादी प्रहरीमाथि धारिलो हतियार प्रहार गरेका छन् । धारिलो हतियारको प्रहारबाट म्यादी प्रहरी २३ वर्षका पुष्प कटुवाल घाइते भएका छन् । हतियार प्रहार गर्ने २० वर्षीय नर...

  • एमालेले जित्यो ३८ पालिका, १२१ स्थानमा अग्रता

    काठमाडौँ । नेकपा एमालेले हालसम्म ३८ पालिकामा जित हासिल गरेको छ । जारी मतगणनाअनुसार मेयर पदमा ३ स्थानमा जित्दा अध्यक्ष पदमा एमालेले ३५ पालिकामा जितेको छ। यस्तै हालसम्म अग्रता रहेको १२१ स्थानमध्ये एमालेले मेयरमा ५४ र अध्यक्षमा ६७ स्थानमा अग्रता बनाएको छ । एमालेले उपमेयर ७१ र उपाध्यक्षमा ७२ स्थानमा अग्रता बनाएको छ । रा...

  • गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण

    काठमाडौँ । गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ । उहाँ सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभएको हो । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ । इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट ...

  • सिरहामा काँग्रेसका बागीले जिते चुनाव

    सिरहा । सिरहा नगरपालिका वडा नम्बर २१ मा नेपाली काँग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी हुनुभएको छ । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी हुनुभएको हो । स्वतन्त्र रूपमा हाँस चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गर्नुभएको छ । कांग्रेस ...

  • लुम्बिनी आएपछि मोदीले भने– अद्भुत जनताहरुमाझ हुन पाउँदा खुसी लागेको छ

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको सिलसिलामा सोमबार लुम्बिनी आउनुभएको छ । उहाँ बुद्ध जयन्तीसम्बन्धी कार्यक्रममा सहभागी हुन लुम्बिनी आउनुभएको हो । लुम्बिनीमा ओर्लिएपछि ट्वीट गर्दै मोदीले बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालीमाझ हुन पाउँदा खुसी लागेको बताउनुभएको छ । उहाँले नेपालीलाई अदुभूत जनता...