• सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो । विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाइसेन्सका लागि स...

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छैन : नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताउनुभएको छ ।प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राख्नुभएको हो । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नु...

  • एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । बजेटबारे छलफल गर्न सोमबार ११ बजेपछि बस्नेगरी बैठक बोलाएको सो पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आइतबार १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट विनियोजन गरेका थिए । सिं...

  • सुपारी तस्करीको धन्दामा ‘ब्रेक’ लगाउन अन्तःशुल्क चार गुणा वृद्धि

    काठमाडौं । सरकारले एकाएक सुपारी आयातमा लाग्ने अन्तःशुल्क उच्च दरमा बढाएको छ । तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारततर्फ तस्करी गर्नेहरुलाई निरुत्साहित गर्ने गरी सरकारले सुपारी आयातमा किलोकै थप ७५ रुपैयाँ कर लिन सुरु गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि आएको बजेटबाटै सरकारले सुपारीसहित विभिन्न तस्करीको जोखिम र...

  • सीके राउतले २० लाख जनासँग हात मिलाए तर निर्वाचनमा पार्टीलाई सवा लाख मतमात्र

    काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय चुनावको बारेमा समीक्षा सुरु गरेको छ । जिल्ला जिल्लाबाट समीक्षाको रिपोर्ट केन्द्रमा पठाउन थालेका छन् । जिल्लास्तरमा भएको समीक्षा अनुसार जनमत पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षा अनुसार मत पाएन । आकलन गरिएको मत पार्टीलाई नआएपछि ती मत कहाँ गए भन्नेबारे पार्टीले खोजी स...

  • कक्षा १ देखि ५ सम्म मातृभाषामा पठनपाठन हुनुपर्छ : भाषा आयोग

    जुम्ला । प्रत्येक सामुदायिक विद्यालयमा मातृ भाषामा शिक्षण हुनुपर्ने भाषा आयोगले बताएको छ । आयोगले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मातृभाषामा पठनपाठन हुनुपर्ने बताइएको हो । भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डा।लवदेव अवस्थीले नेपालको संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्न...

  • बजेटमा समेटियो निजी क्षेत्रको अभियान

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रको अभियानलाई बजेटमा समेटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सञ्चालन गरेका दुई छुट्टाछुट्टै अभियान बजेटमा समेटिएको हो । नेपाल उद्योग वाणिज्य महासंघले अघि बढाएको ‘मेड इन नेपाल’ र नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल’ अभियानलाई बजेटमा ...

  • जहाज दुर्घटनाको जानकारी गराउँदा स्तब्ध छौं : तारा एयर

    काठमाडौं । हिजोदेखि सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र उद्धार कार्य जारी रहेको तारा एयरले जनाएको छ । तारा एयरले आज बिहान विज्ञप्ति जारी गरी १४ हजार ५०० फिटको उचाइमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । जहाज दुर्घटना...

  • काठमाडौंका मेयर बालेन शाहले आज पदभार सम्हाल्ने

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले आज पद तथा गोपनीयताको सपथ लिएर पदभार सम्हाल्ने हुनुभएको छ । वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार शाह मेयर निर्वाचित भएका थिए।बालेन ६१ हजार सात सय ६७ मत ल्याएर मेयरमा निर्वाचित हुनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट...

  • ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

    उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सोमबार बिहान २:३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित चार जनाको ज्यान गएको हो । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको...