• ७०१ पालिकाको मतगणना सम्पन्न

    काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०३ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका अनुसार नगरपालिकातर्फ २५२ र गाउँपालिकातर्फ ४५० को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ। मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ...

  • धनगढीका मेयर हमालको प्राथमिकता : सचिवालय सुदृढ बनाउने, अधुरा योजना सम्पन्न गर्ने

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ । मेयर पदमा विजयी भएपछि आज बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उहाँले सो कुरा बताउनुभएको हो। ‘आर्थिक वर्षको अन्त पनि आइसकेको छ, त्यसैले जत...

  • म्याग्दीमा ७ दशमलव ५७ प्रतिशत मत बदर

    म्याग्दी । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका छ स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत मत बदर भएको हो । कूल ८५ हजार ३७५ मतदातामध्ये ५४ हजार ६७८ अथवा ६५.०२ प्रतिशत मत खसेकामा ९२.४३ प्...

  • हामीले होइन, काँग्रेसलाई नेता मानेर हिँड्नेहरूले गल्ती महसुस गर्नुपर्छ : पौडेल

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिले वामपन्थी एकताको कुरा गर्ने बेला नभएको बताउनुभएको छ । स्थानीय तह निर्वाचनमा एमालेले हार बेहोरेपछि पुनः वामपन्थी एकताको चर्चा चलिरहेका बेला नेता पौडेलले अहिले वामपन्थी एकताको पक्षमा आफूहरू नरहेको भन्दै मङ्सिरमा हुने निर्वाचनमा केन्द्रित हुने बताउनुभएको हो । निर्व...

  • एमालेको भन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित

    काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा (एमाले)को भन्दा १२१ बढी पालिकमा जित निकालेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् ।नेपकाल एमालेले हालसम्म १९० ओटा पाकिलाको प्रमुख ...

  • प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेट

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियासँग शिष्टाचार भेट गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका जियाको टोली प्रधानमन्त्री देउवासँग भेटका लागि बालुवाटार पुगेको थियो । प्रधानमन्त्री देउवाले आइतबार बिहान जियासँग भेटपछि यसबारे ट्वीटरमार्फत् यसबारे ज...

  • आदर्श कोत्वाल गाउँपालिकामा कांग्रेस विजयी

    काठमाडौं । बाराको आदर्श कोत्वाल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी हुनुभएको छ । साहले४०८७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका मुस्तुफा अन्सारीले २८३७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि कांग्रेसकै मिरा देवी ३३७५ मतका साथ विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी एम...

  • एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष

    काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९० ओटाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १९० ओटाको प्रमुख तथा अध्यक्षमा एमालेले जित निकालेको हो । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब ५० पालिका...

  • शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा

    काठमाडौँ । बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डनपुग्नुभएको छ । १०७ देशका ११२ जना मन्त्रीहरुको सहभागिता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन पुग्नुभएको हो । वर्ल्ड एजुकेशन फोरमक...

  • छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षीय चौधरी निर्वाचित

    सप्तरी । छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द निर्वाचित हुनुभएको छ । विद्दानन्द २५ वर्षीय युवा हुनुहुन्छ । अध्यक्षमा निर्वाचित चौधरीले २८९५ मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १७६६ मत पाउनुभयो । उपाध्यक्षमा भने माओव...