आदर्श कोत्वाल गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं । बाराको आदर्श कोत्वाल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी हुनुभएको छ । साहले४०८७ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका मुस्तुफा अन्सारीले २८३७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि कांग्रेसकै मिरा देवी ३३७५ मतका साथ विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी एमालेकी बासमती देवी यादवले २६२६ मत पाउनुभएको हो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार