धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गनुभएको छ । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताउनुभय...
समाचार
-
-
दोहोरो अंकले बढ्यो सेयर बजार
काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । परिसूचक १२.२७ अर्थात ०.५४ प्रतिशतले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ । सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहृयो । बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको सेयर...
-
माधव नेपाललाई ओलीको जवाफ : को सकिन्छ ३० वैशाखपछि थाहा हुन्छ
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिनुभएको छ । आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिनुभएको थियो । सोमब...
-
काँग्रेस इमान्दार भएर लाग्दा सुदूरपश्चिममा ओलीका मान्छे बडारिन्छन् : दीर्घ सोडारी
कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले चुनावी तालमेलमा नेपाली काँग्रेस इमान्दार हुनुपर्ने बताउनुभएको छ । धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा उहाँले भन्नुभयो, ‘काँग्रेस र नेपाली काँग्रेसका सबै कार्यकर्ता गठबन्धनका पक्षमा इमान्दारीता पूर्वक लाग्ने हो भने जित सुनिश्चित छ ।’ काँग्...
-
आरजुलाई ओलीको जवाफ : पैसा नदिन माइतबाट ल्याएको दाइजो हो ?
पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेत्री आरजु देउवाले दिएको अभिव्यक्तिको आलोचना गर्नुएको छ । उहाँले काँग्रेसलाई भोट नहाले एक पैसा पनि बजेट नदिने भनेर दिएको अभिव्यक्तिको आलोचना गर्नुभएको हो। बजेट कसैको खल्तीको नभएको भन्दै ओलीले राज्यको ढुकुटीको पैसामा मनपरी नगर्न चेतावनी दिनुभयो । सोमबार पोखरामा आ...
-
बेनीबाट मतदान केन्द्रतिर कर्मचारी हिड्न थाले
बेनी । आगमी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु खटिन थालेका छन् । जिल्लाको दुर्गम भेगमा रहेका मतदान केन्द्रका लागि सोमबार मतदान अधिकृत सहित सुरक्षाकर्मीको टोली निर्वाचन सामाग्री लिएर बेनीबाट कार्यक्षेत्रमा प्रस्थान गरेका छन् ।जिल्लाको दुर्गम धबलागिरि गाउँपालिका १ गुर्जा...
-
जनताले मलाई मोहर लगाइसके : मनोज साह
जनकपुर । सत्तारुढ गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरको टिकट दिएपछि मनोज साहले नेपाली कांग्रेस त्यागेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बनेर दोस्रो धेरै ११ हजार १६४ मत पाएका उनी माध्यमिक तहको विद्यार्थी...
-
मैले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी छन् : ओली
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गर्नुभएको छ । नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गर्नुभयो । ‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्...
-
सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्री हटाइयो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरू गरिएको छ । स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागू गर्न थालेको हो । निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका ...
-
९ महिनामा ११ करोड ६३ लाखको चिउरा निर्यात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालबाट ११ करोड ६३ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्ममा उक्त मूल्य बराबरको ३ लाख ६० हजार किलोग्राम चिउरा निर्यात भएको हो । नेपालबाट १० वटा मुलुकमा चिउरा निर्यात हुँदै आएको छ । चालू वर्षको ९ महिने ...