दाङ । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ई...
समाचार
-
-
दाहालले दिइन् मेयर पदबाट राजीनामा
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्ने भएपछि उहाँले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाउनुभएको हो । उहाँको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गर्नुभएको छ । निर्वाचन आयोगले पुनः उम्मेदवार बन...
-
गठबन्धनको निर्णय नमान्ने भन्दै धनगढीमा कांग्रेसका वडा सभापतिसहित ९५ जनाले दिए सामूहिक राजीनामा
धनगढी । गठबन्धनबाट उम्मेदवार उठाउने पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै कैलालीमा वडा सभापतिसहित ९५ जनाले राजीनामा दिएका छन्। नेपाली कांग्रेसका धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्त थापासहित उनीहरूले शुक्रबार जिल्ला पार्टी कार्यालयमा पुगेर सामूहिक राजीनामा दिएका हुन्।बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश...
-
रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले प्रेमकुमारी पुनलाई उम्मेद्धार बनाउने
बेनी ।नेपाली कांग्रेस म्याग्दीले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेस म्याग्दीले प्रेमकुमारी पुनलाई उम्मेद्धार बनाउने निणर्य गरेको छ । पुन वडा सदस्य हुनुहुन्छ । शुक्रबार बिहान पार्टी कार्यालयमा बसेको बैठकले गाउँपालिको उपाध्यक्षमा आकांक्षी छ जना मध्ये रघुगं...
-
शासक तानाशाह र दमनमा उत्रिएपछि विद्रोहको सुरुवात भयो : ओली
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले समाजको विकास क्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुने क्रम सुरु भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिँदै आएको बताउनुभयो । ‘पहिले शासनका लागि संगठनहरु बन्न ...
-
एमालेद्वारा १७ जना कम्युनिष्ट योद्धालाई सम्मान
काठमाडौँ । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई विभिन्न कालखण्डमा सहयोग पुर्याएको योद्धालाई सम्मान ...
-
पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश
काठमाडौँ । नेकपा माओवादी (केन्द्र)का पोलिटव्यूरो सदस्य धर्मदत्त देवकोटा, माओवादी पोलिटव्यूरो सदस्य तथा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पालगायत नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेपालमा कम्यूनिष्ट पार्टी स्थापनाको ७४ वर्षका अवसरमा एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रम उल्लेखित...
-
ऊर्जामन्त्री भुसालसँग स्टोनियाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको उनीहरूबीचको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको हो । भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटक आव...
-
वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔं : मन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले पेट्रोलियम पदार्थ...
-
रुसी आक्रमणबाट युक्रेनमा ६० अर्ब डलरको क्षति
एजेन्सी । विश्व बैंकका अनुसार करिब दुई महिनादेखि चलिरहेको युक्रेनमाथिको रुसी आक्रमणले झण्डै ६० अर्ब डलरको नोक्सान भइसकेको छ । विश्व बैंकले प्रारम्भिक अनुमानका आधारमा यो तथ्याङ्क पेस गरेको हो । यसमा युद्धको लगातार बढिरहेको आर्थिक खर्च जोडिएको छैन । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले युद्धको क्षति सार्वजनिक गर्न आयोज...