• देश चिनाउन र निरोगी हुन खेलकुदको महत्व छः मन्त्री आले

    सिमरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताउनुभएको छ । हिजो बाराको सिमरामा आयोजना गरिएको १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ को समापन समारोहमा मन्त्री आलेले देशको नामलाई विश्वव्यापी रुपमा चिनाउन र नागरिक निरोगी हुन खेलकुदको ठूलो महत्व रह...

  • पुराना दलहरूको आयु सकियो : अध्यक्ष ढकाल

    काठमाडौँ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना दलहरूको आयु सकिएको बताउँदै उनीहरूले गर्न सक्ने जति काम गरिसकेकोले अब यो भन्दा धेरै आशा गर्न नहुने र पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गर्नुभयो । नुवाकोट जिल्ला कमिटीको आयोजनामा शनिबार विदुरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा...

  • माओवादीले मालिका–३ काे वडा अध्यक्षमा बुढालाई उमेद्वार बनाउने

    बेनी, १८ चैत । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीको मालिका गाउँपालिका–३ मा मोतिप्रसाद बुढालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । डाडागाउँ स्थित माओवादीको वडा पार्टी कार्यालयमा शुक्रबार बसेको बैठकले बुढालाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ । वडा इ...

  • शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान

    बेनी । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका साथ २१ जिल्लामा ‘य...

  • थप २२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय ३५ पीसीआर परीक्षणमा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परीक्षणमा ६ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...

  • पपुवा न्यू गिनीको फाइनलमा पुग्ने आशा कायमै

    काठमाडौं । मध्यक्रमका ब्याटर टोनी उराको छक्काको वर्षामा पपुवा न्यू गिनीले त्रिकोणात्मक टि २० आई सिरिजमा मलेसियामाथि आफ्नो इतिहासकै उत्कृष्ट जित हात पारेको छ । आफ्नो लिगको अन्तिम खेलमा पपुवा न्यू गिनीले मलेसियालाई ८ विकेटले हराउँदै फाइनलको सम्भावना बलियो बनाएको छ । १ सय ९७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पीएनजीले १७...

  • संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्छ : मन्त्री झाँक्री

    काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको कार्य क्षेत्रबारे विवाद आवश्यक नरहेको बताउँदै संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढाउनुपर्ने बताउनुभएको हो । शहरी विकास मन्त्रालयद्वारा प्रदेश...

  • माधव नेपालले पार्टी फुटाएर अपराध गर्नुभयो : शाक्य

    काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी फुटाएर अपराध गरेको बताउृनुभएको छ । शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर अपराध गरेको बताउनुभएको हो । ‘१५ वर्ष महास...

  • किरात सभ्यता जोड्न खोज्दा नभएको ‘कोशी सभ्यता’ जोड्न खोजियो : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण किरात सभ्यतासँग जोडेर राख्न खोजिए पनि बिना तथ्य ‘कोशी सभ्यता’ जोडेर गिजोल्ने खोजेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा विराटनगरमा सुरु भएको प्रदेशस्तरीय बृहत वाङ्‍मय सङ्गोष्ठीको उद्घाटनमा उनले यस्तो बताउनुभएको छ । ‘प्रदेश...

  • काँग्रेसको कार्यबाहक सभापति खड्का

    काठमाडौँ । नेपाली काँग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाउनुभएको छ । सभापति शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेपछि खड्का कार्यबाहक तोकिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को...