काठमाडौँ । धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार बेलुकी पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा एन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सबैला नगरपालिका–२ का १२ वर्षीय लक्ष्मि यादव, सोही ठाँउका १२ वर्षकै बौका यादव, १४ वर्षीय समित यादव र १५ वर्षीय राहुल या...
समाचार
-
-
काँग्रेसमा गठबन्धन बहसः गण्डकी र कर्णाली प्रदेश प्रमुख विपक्षमा
काठमाडौँ । नेपाली काँग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बहस जारी रहँदा गण्डकी र कर्णाली प्रदेशका पार्टी सभापतिसहित शीर्ष नेता स्पष्ट भएर विपक्षमा उभिने हुनुभएको छ । नेकपा एमाले बलियो रहेको तर्क गर्दै सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरे जानुपर्ने धारणाप्रति असहमति जनाउँदै गण्डकी ...
-
हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहितरचट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको ह...
-
कहीँ एक्लै लड्छौं, कुनै ठाउँमा तालमेल गर्छौं : शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले कुनै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने र कुनै स्थानमा तालमेल गर्ने बताउनुभएको छ । जारी केन्द्रीय समिति बैठकमा तालमेल गर्ने वा एक्लै प्रतिस्पर्धा गर्ने भनेर केन्द्रीय सदस्यहरु विभाजित भइरहेको बेला महामन्त्री शर्मा भन्नुभयो...
-
चुनावी गठबन्धनविरुद्ध बोल्ने नेतामाथि खनिए देउवा
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा सभापति शेरबहादुर देउवाले शुक्रबार र सोमबार गरी दुई पटक बोल्नुभयो । दुवै पटक उनी चुनावी गठबन्धनविरुद्ध बोल्ने नेतामाथि खनिउनुभयो। सोमबारको बैठकमा नेता शेखर कोइरालाले गठबन्धन गरेर पार्टी सिद्धान्तलाई तिलाञ्जली दिन खोजिएको आरोप लगाएपछि देउवाले प्रतिवाद गर्दै भन्नुभ...
-
ठूला राजनीतिक दलले मुलुकलाई असफल पारे : लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालका ठूला राजनीतिक दलहरूले प्रयोग गर्दै आएको कूटनीतिले मुलुकलाई असफल पारिरहेको बताउनुभएको छ । लोहनीले नेपालको राजनीति तथा वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा चर्चा गर्दै सोमबार यस्तो बताउनुभएको हो । राप्रपा आवद्ध अन्तर्राष्ट्रि...
-
सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन् : ओली
चन्द्रौटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गर्नुभएको छ । कपिलवस्तुको तौलिहवामा सोमबार ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गर्नुभएको थियो । नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उहाँको भनाइ थियो । शिक्षा, स्...
-
बम बिस्फोट हुँदा दुई जना घाइते
इटहरी । इटहरीमा बिस्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृत टोलको एक घरमा सोमबार राति पौने ११ बजेतिर सुतली बम पड्केको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार इटहरी–२ नवजागृत टोलमा रहेको अमित श्रेष्ठको घरमा बिस्फोट भएको हो । श्रेष्ठको घरमा ...
-
सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की
झापा । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान दिनु सरकारको दायित्व भएको बताउनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घा...
-
सत्ता गठबन्धन प्रभावित नहुने गरी निर्णय गरौँ : लेखक
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आसन्न चुनावमा कांग्रेसलाई गठबन्धन आवश्यक छरछैन भन्नेभन्दा पनि सत्ता गठबन्धन नभत्किने गरी निर्णय गर्नुपर्ने बताउनुभएको छ । उहाँले चुनावमा गठबन्धन गर्नेरनगर्ने भन्ने पार्टीको निर्णयले सत्ता गठबन्धनको भविष्य निर्धारण गर्ने धारणा राख्नुभयो । केन्द्रीय कार्यसमितिको...






















