• एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुई दिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन...

  • देउवाले पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । बुधबार दिउँसो ३ बजे सभापति देउवाले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल...

  • क्रिकेट खेल हेर्न नगरपालिकाले दियो २ दिन सार्वजनिक विदा

    विराटनगर । रौतहटको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ । अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको हो । नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भन...

  • कांग्रेसलाई जिताउन युवा एकजुट हुनुपर्‍यो : पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा खट्न युवाहरूलाई आग्रह गर्नुभएको छ । युवाकै बलमा कांग्रेस बलियो र चुनावसमेत जित्ने बताएका उहाँले युवाहरू एकजुट भएर खट्नुपर्ने बताउनुभयो । तरूण दल भानु नगरसमितिले मंगलबार गरेको कार्यक्रममा बोल्दै पौडेलले भन्नुभयो, ‘कांग्रेसको मेरूदण्ड नै तरूण ...

  • आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ

    काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने बताउनुभएको छ । नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर (सि...

  • नेपाल निजामति कर्मचारी सङ्गठनको अध्यक्षमा केसी

    बेनी । ‘सङ्घीयता सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नारासहित नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीको ११औं अधिवेशन सम्पन्न भएको छ । आज (मङ्गलबार) म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले सोमबहादुुर केसीको अध्यक्ष्ाँतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्म...

  • म्याग्दीमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो (फोटोफिचर)

    म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा पनि आज (मङ्गलबार) विविध कार्यक्रमको आयोजना गरेर ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । ‘सामाजिक न्याय र लैङ्गिक समानताः दीगो विकासको सुनिश्चितता’ भन्ने मूल नारासहित बेनी नगरपालिकाको आयोजना, जिल्ला समन्वय समिति म्याग्दी र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको समन्वय...

  • गाउँबाट भागेका मनलाई पुनःगाउँमै फर्काउनुपर्छ : पौडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको व्यास नगरपालिका–११ तनहुँसुरमा समापन गर्दै उहाँले गाउँमै रोजगारी सिर्जना गरेर मानिसलाई गाउँमै बसुँबसुँ बनाउनुपर्...

  • एमसिसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू हुँदैन : मन्त्री झाक्री

    काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाक्रीले एमसिसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताउनुभएको छ । मन्त्री झाक्रीले अरू धेरै देशले सो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो तरु भनि एमसिसीका आयोजकहरूलाई प्रश्न समेत गर्नुभयो। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठ...

  • आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु ,एक गम्भिर घाइते

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।सोही आगलागिमा परी मृतक बोहराका भा...