म्याग्दी । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आज (मङ्गलबार) सदरमुकाम बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुमित्रा थजाली निर्वाचित हुनुभएको छ । संघको उपाध्यक्षमा यामबहादुर थापा, महिला उपाध्यक्षमा सन्तुकुमारी कार्की, सचिवमा टंकनाथ शर्मा, कोषाध्यक्षमा रुमाकुमारी खत्री र सहसचिवमा ...
समाचार
-
-
श्रीमान् तथा परिवारको भूमिकासम्बन्धी जेसी च्याम्पियनको समीक्षा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा हिजो (मङ्गलबार) मातृ तथा शिशु, स्वास्थ्य र पोषणमा श्रीमान् तथा परिवारको भूमिकाबारे जेसी च्याम्पियनसम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा जेसी च्याम्पियनको समीक्षा गरिएको हो । मातृ तथा शिशु, स्वास्थ...
-
भ्यू टावर बनाउन बजेट खर्च नगरौं : मन्त्री झाँक्री
काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा मन्त्रालयले लगानी नगर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि सोमबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री झाँक्रीले सो धारणा राख्नुभएको हो । ‘केही कुरा हामीले कार्यक्रमबाट ह...
-
म्याग्दीमा विश्व पानी दिवस मनाइयो (फोटो फिचर)
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा हिजो (मङ्गलबार) विश्व पानी दिवस मनाइएको छ । राम–बिमला फाउण्डेशन बेनी, म्याग्दीको आयोजना र डिभिजन वन कार्यालयको संयोजनमा एक कार्यक्रम गरी विश्व पानी दिवस–२०७८ मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले पानी र जीवन सँगसँगै र...
-
सहरी विकास मन्त्रालयको बजेट सिलिङ ४५ अर्ब
काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय योजना आयोगले मन्त्रालयका लागि ४५ अर्बको बजेट सिलिङ तोकिदिएको हो । चालुतर्फ ३९ अर्ब र पुनर्निर्माणतर्फ ६ अर्ब बजेट सिलिङ तोकिएको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी दिनुभयो । पुर्नि...
-
संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा अध्यादेशबाट गरको नियुक्ति विवादसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । गत शुक्रबार हेर्दाहेर्दैमा राखिएको सो मुद्दामा आज पुनः सुनुवाइ हुन लागेको हो । संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्...
-
कांग्रेसले गरेका कामबारे मतदातालाई बुझाउनुस् : सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सरकारमा हुँदा गरेका राम्रा कामबारे मतदातालाई भन्नुपर्ने बताउनुभएको छ । घरदैलो अभियानअन्तर्गत आज संखमुलमा भएको कार्यक्रममा बोल्दै उहाँले चुनाव वैशाख ३० मै हुने भएकोले तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । चुनाव सर्छ कि भन्ने भ्रम नपाल्न ...
-
बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ
धनगढी । बहिनी बलात्कार आरोपमा बझाङमा दाजु पक्राउ परेका छन् । आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाब...
-
देशको रक्षा र स्थायित्वका लागि कांग्रेससँग सहकार्य : गुरुङ
कास्की । नेकपा (माअोवादी केन्द्र)का स्थायी समिति सदस्य एवम् प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश र संविधानन रक्षा र स्थायित्वका लागि माओवादीले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढेको बताउनुभएको छ । पोखरामा मंगलबारदेखि सुरु भएको माओवादी गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन ...
-
खाद्य सुरक्षाको विषयमा स्थानीय तहसँग गम्भीर छलफल जरुरी : कृषिमन्त्री
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले खाद्य सुरक्षाको विषयमा स्थानीय तहसँग गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ । खाद्य सुरक्षाको विषयमा तीनटै तहको सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै उहाँले तीनटै तहको सरकारमध्ये खाद्य सुरक्षाको विषयमा स्थानीय तह प्रमुख रहेको हुनाले त्यससँग विशेष पहल गर्नुपर्ने ब...






















