• यथास्थितिमा एमसिसी पारित नगर्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसिसी पारित नगर्ने निर्णय गरेको छ। माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकले संशोधन नगरी एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकालेको हो। त्यस्तै, बैठकले सत्ता गठबन्धन कायम राख्न पहल गर्ने निर्णय समेत गरेको छ। 'अहिले जनमत एमसिसीको विपक्षमा छ। यस्तो बेलामा एमसिसी संशोधन नग...

  • मालपोत कार्यालय चाबहिलका खरदारसहित तीन जना पक्राउ

    काठमाडौं । मालपोत कार्यालय चाबहिलका खरदार लक्ष्मण बस्नेतसहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बस्नेत, होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई बिहीबार घुससहित पक्राउ गरेको हो। जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी १ लाख ३५ हजार घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई प...

  • एमसीसीविरुद्ध आज ३४ दलले विरोध प्रदर्शन गर्दै

    काठमाडौँ । विभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएका छन् । एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् । दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको मा...

  • सरकारलाई साथ दिने दलसँग मिलेर एमसीसी अनुमोदन गर्छौँ : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारलाई साथ दिने दलसँग मिलेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने बताउनुभएको छ । एमसीसी सम्झौता संसदमा पेस भइसकेकाले पास वा फेल जे भए पनि गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले कांग्रेसलाई जसले साथ दिन्छ त्यही दलसँग मिलेर अ...

  • एमालेले आज स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराउँदै

    काठमाडौं । नेकपा(एमाले)ले आज स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउँदैछ । त्यसका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा मध्याह्न साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाँदैछ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको...

  • सरकारमा बस्ने नबस्नेबारे खुमलटारमा छलफल जारी

    काठमाडौँ । गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र)सहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहितका माओवादीका नेता सहभागी हुनुहुन...

  • युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गर्नुपर्छः उपमहासचिव ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने बताउनुभएको छ । पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गर्नुभएको हो । ‘युक्रेनमा रुसी हस्तक्षेपको कारण भएका विस्फोट, विनाश र पलायन समेटिएका मिडिया...

  • राप्रपामा विभागीय प्रमुखहरूको मनोनयन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न विभागको मनोनयन गर्नुभएको छ । बिहीबार अध्यक्ष लिङ्देनले विभागीय प्रमुखहरूको मनोनयन गर्नुभएको हो। राप्रपाका अनुसार महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। यसैगरी, प्रभार विभाग प्रमुखमा प्रवक्ता ...

  • माइतीघरदेखि बानेश्वरसम्म ठुलो संख्यामा प्रहरी तैनाथ

    काठमाडौँ । विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रर्दशन गर्ने भएपछि सरकारले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्मको सडकमा ठुलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले वि...

  • सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : नेपाल

    कैलाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताउनुभयो । उहाँले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा...