• एमसिसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह

    काठमाडौँ । सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपा (समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ। सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र ...

  • प्रधानमन्त्रीले ‘ब्ल्यांक चेक’ माग्नुभएको छ, एमालेले दिँदैन : भट्टराई

    काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको बताउनुभयो । ‘एमाले विपक्षी दल हो, हाम्रो आफ्नै मागहरू छन्, हाम्रा माग पूरा भए हामी सहयोग गर्न सक्छौँ,’ बिहीबार संसद् भवनबाट बाहिरिँदै गर्दा भट्टराईले भन्नुभयो, ‘तर एमालेले ब्ल्यांक चेक द...

  • युक्रेनमा रहेका नेपाली विद्यार्थी भन्छन् : हाम्रो चाँडै उद्धार होस्

    काठमाडौँ । पूर्वी युरोपमा पर्ने युक्रेन र रुसबीचको तनावले युद्धको रूप लिएपछि राजधानी किभसहित ठूला सहर खर्किभ, मोल्डोभा, ओडेसामा बस्ने नेपाली विद्यार्थीले आफ्नो उद्धारका लागि आग्रह गरेका छन् । युक्रेनको राजधानी किभबाट ४ सय ८० किलोमिटर पूर्वोत्तरमा पर्ने खर्किभ नेसनल मेडिकल युनिभर्सिटीमा एमबीबीएस तेस्रो वर्षमा अध्यनरत...

  • एमसीसीविरुद्ध आवश्यकता बमोजिम सडक आन्दोलन चर्किन्छ : खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताउनुभएको छ। संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताउनुभएको छ । ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ’, उहाँले भन्नुभयो । एमसीसीमा मिल्ने सम्भावना नरहेको पनि उ...

  • एकीकृत समाजवादीकै २२ संगठनले माग्यो मन्त्री झाँक्रीको राजीनामा

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेका छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् । काठमाडौँमा बुधबबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२...

  • रुखबाट खसेर ज्यान गुमाएका पुनको परिवारलाई राहत

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ७, विरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाउनुभएका एक मजदुरको परिवारलाई बेनी नगरपालिकाले काजक्रिया खर्च सहित क्षतिपुर्ती दिएको छ । बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थाम बहादुर पुनको आफन्त, नगरपालिकाका जनप्रतिनि सहित सरोकारवाला निकायका प्र...

  • सरकारको आग्रहमा संसद बैठक स्थगित

    काठमाडौँ । आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । बैठक स्थगित भएकोबारे संसद सचिवालयले केहीबेरमा सूचना जारी गर्दैछ । शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा सहमति ...

  • युक्रेनमाथि रुसी आक्रमणको नेपालले गर्‍यो विरोध

    काठमाडौँ । नेपालले युक्रेनमाथि रुसले गरेको शक्ति प्रयोगको विरोध गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दौ रुसी कदमको विरोध गरेको हो । ‘नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयमता अपनाउन नेपाल आग्रह गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ । स...

  • युक्रेनले भन्यो : रुसको हमलामा सात जनाको मृत्यु

    एजेन्सी । युक्रेनको प्रहरीले रुसको बमबारीमा सातजनाको मृत्यु भएको बताएको छ । अधिकारीका अनुसार पोदिल्स्कमा एक सैन्य इलाकामा भएको हमलामा ६ जना मारिएको र सात घाइते भएका छन् । यस्तै, १९ जना बेपत्ता भएको बताइएको छ । प्रहरीका अनुसार एक व्यक्तिको मृत्यु मेरियोपोलमा भएको हो । रुसका राष्ट्रपति पुटिनले बिहिबार बिहान युक्रेनको ...

  • रेल सञ्चालन हुन लाग्दा मुआब्जा विवाद पनि समाप्त

    धनुषा । टाढैसम्म सुनिने रेलको आवाज अहिले महोत्तरी र धनुषाका सर्वसाधारणका लागि मनोरञ्जनको विषय बनेको छ । यही फागुन सङ्क्रान्तिदेखि भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रित्तो रेल चल्न थालेपछि यस भेगमा उल्लास छाएको हो । दैनिक एकपटक आवतजावत गर्ने रेलको आवाज थाहा पाएपछि स्टेसन र रेलमार्ग वरिपरि रमिते जम्मा हुने गरेका छन् । र...