• नेकपा एसको रणनीति : एमसीसी सकेसम्म टेबल गर्न नदिने, टेबल गरे विपक्षमा मतदान गर्ने

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने भएको छ । सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्ने तयारी गरिरहेको छ । सरकारले एमसीसी टेबल गरे विपक्षमा उभिने निर्णय नेकपा एसले गरेको हो । सकेसम्म टेवल गर्ने वातावरण बनाउन दिँदैनौँ । यदि...

  • जनयुद्ध दिवसकै दिन पूर्व बाल सैनिकलाई रकम दिन सर्वोच्चको निर्देशनात्मक आदेश

    काठमाडौँ । शसस्त्र माओवादी युद्धका बालसैनिकलाई रकम निकासा गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । २०७३ सालदेखि चलेको मुद्दामा फागुन १ गते जनयुद्ध दिवसकै दिन सर्वोच्चले सरकारको नाममा निर्देशनात्मक आदेश दिएको हो । तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले माओवादी युद्धमा समाहित भएका ४ हजार ८ जना बालसैनिकलाई...

  • पौडेलको टिप्पणी : प्रचण्ड–माधव एमसीसीबारे भ्रमको जालोमा फसे

    काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालोमा फसेको टिप्पणी गर्नुभएको छ। बाराको सिमरामा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले एमसीसीको विषयमा देश र ज...

  • ‘डिस्को किङ’ बप्पी लहरीको निधन

    काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उहाँको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी हुनुहुन्थ्यो । उहाँलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सा...

  • माओवादी संसदीय दलको बैठक लगत्तै प्रचण्ड बालुवाटारमा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुग्नुभएको छ । सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार पुग्नुभएको हो । माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरब...

  • प्रतिनिधिसभा बैठकमा उपस्थित हुन कांग्रेसको ह्विप

    काठमाडौँ । नेपाली कांग्रेसले बुधबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने भएपछि सरकार नेतृत्वकर्ता दल कांग्रेसले आफ्ना सांसदमा ह्विप जारी गरेको हो । ‘आजको संसद बैठकमा उपस्थित हुन पार्टीले ह्विप जारी ...

  • कृषि मन्त्रालयको गाडी तोडफोड

    धनगढी । नेपाल बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड गरेका छन् । मन्त्रालयको ००१ झ ४०१ नम्बरको गाडीलाई बन्दकर्ताले बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । काठमाडौँबाट धनगढी आउँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेको समयमा ढुं...

  • उपत्यकाका विभिन्न स्थानबाट उच्छ्ङ्खल गतिविधिमा संलग्न १३ जना पक्राउ

    काठमाडौँ । साना ६ दलले आह्वान गरेको नेपाल बन्द सफल पार्न विभिन्न गतिविधि गर्दै हिँडेका १३ जनालाई प्रहरीले काठमाडौँ उपत्यकाबाट पक्राउ गरेको छ । उच्छ्ङ्खल गतिविधिमा संलग्न रहेको भन्दै १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरीले जानकारी दिएको हो । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्...

  • राष्ट्र उत्थान लघुवित्तको साधारण शेयर बिक्री खुला

    काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको हो। कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये प...

  • एमसीसीबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरु

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ । आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुनेछ । खासगरी एमसीसी नेपाल कम्प्याक्टबारे छलफल हुने नेताहरूले बताएका छन् । आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।...