• स्थानीय निर्वाचनमा गठबन्धन सम्भव छैन : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुन नसक्ने बताउनुभएको छ। आउने स्थानीय तहको निर्वाचनमा कुनैपनि दलहरुबीच चुनावी तालमेल हुने अवस्था आफूले नदेखेको उहाँले बताउनुभयो । स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने ...

  • ६३.९८ अंकले घट्यो सेयर बजार

    काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक २६ सय भन्दा तल झरेको छ । बुधबार ६३ दशमलव ९८ अंकले घटेर नेप्से परिसूचक १५ सय ४६ दशमलव ६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५२ अंकले घटेको छ । नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउदा कारोबार रकममा पनि उल्लास देखिएन । ...

  • एमसीसीको व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नो मात्रै : खनाल

    विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गर्नुभएको छ । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताउनुभयो । ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन...

  • भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले भोलि (बिहीबार) देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिने निर्णय ग...

  • ४ हजार बिलासी कार बोकेको जहाज समुद्रमा डुब्यो

    एजेन्सी । पोर्चुगलको अजोर्ज टापुसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानी जहाज डुबेको छ । लगभग २ साता अगाडि उक्त जहाजमा आगो लागेको थियो । उक्त जहाजले पोर्श र बेन्टलीसहित झन्डै ४ हजार बिलासी कार बोकेको थियो । उक्त जहाज जर्मनीको बन्दरगाहबाट अमेरिकातर्फ हिँडेको थियो । फेब्रुअरी १६ मा आगलागी भएपछि...

  • साना दल र मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलन गर्ने

    काठमाडौँ । साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्नुभएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साना ६ दल र २ मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको हो । सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गरेको थियो । त्यसको विर...

  • जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सांसद बानियाँलाई ५ दिनको म्याद थप

    काठमाडौँ । जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेक...

  • नेष्डो समृद्ध लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

    काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबारसम्म बाँडफाँड हुने जनाएको हो । लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२।५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख रुपैयाँ बराबर...

  • मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

    दाङ । बाँकेमा मान्छेलाई आक्रमण गर्ने एउटा पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो । पछिल्लो समय गत फागुन ८ मा बाघले राप्ती सोनारी ७ का ३० वर्षीय वकिल गद्दीलाई आक्रमण गरेको थियो।साथै फागुन ७ मा राप्ती सोनारी ६ का ६० वर्षका धनबहादुर चलाउ...

  • युक्रेनको खारकिएभमा भएको हमलामा २१ जनाको मृत्यु, ११२ घाइते

    एजेन्सी । युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खारकिएभमा भएको रुसी हमलामा २१ जनाको मृत्यु भएको छ भने ११२ घाइते भएका छन् । खारकिएभका मेयरले यसबारे जानकारी दिएका हुन् । यद्यपि, खारकिएभ रिजनल स्टेट एड्मिनिस्ट्रेशनका गभर्नरले खारकिएभमा मंगलबार रातभरी भएको भारी बम विस्फोटको बावजुद सबै रुसी आक्रमणहरू विफल भएपछि रोकिएको बताए...