काठमाडौँ । नेपाल राष्ट्र बैंकले फागुन २ गते (सोमबार) ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जरी गर्दै सोमबार दिउँसो ३ बजे ९१ दिनका लागि र १८२ दिनका लागि गरी कुल ८ सय करोड अर्थात् ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको जानकारी दिएको हो । बैंकका अनुसार कुल...
समाचार
-
-
नेप्सेमा १०१ अंकको गिरावट
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएसँगै धितोपत्र बजार समेत प्रभावित हुन पुगेको छ । अर्थात नेप्सेमा आज १०१ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम १०१ दशमलव २४ अंकले घट्दै २७ सय सय दशमलव ३२ अंकमा झरेको छ । यस्तै, आज क वर्गको सेन्सेटिभ ...
-
महाकाली नदीमा बगेकी महिलाको उद्धार
दार्चुला । दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ । आइतबार बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो । बगाउँदै गर्दा नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओडबीच नदीमा अड्किएकी थिइन्...
-
त्रिभुवन विश्वविद्यालयलाई अपराधीको अखडा नबनाऊ : डा.केसी
काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले कुनै पनि हालतमा अपराधीविरुद्धको मुद्दा फिर्ता नलिन तथा विश्वविद्यालयमा कुनै पनि किसिमको आपराधिक गतिविधिलाई संरक्षण नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि ज्यान मार्ने उद्योगका दोषी...
-
बुटवलमा स्कुल बस दुर्घटना हुँदा १० विद्यार्थी घाइते
बुटवल । बुटवलको एभरेस्ट बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगरमा बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन्। एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस ज्योतिनगरको ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसको ब्रेक भएपछि बसका चालक कृष्ण पुनले रूखम...
-
जुम्लाका ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिनुभयो । कूल जनसङ्ख्याको ५६ प्रतिशत अर्थात् ४५ हजार ४८८ नागरिकले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुस्ट...
-
आजदेखि दैनिक एकपटक रेल सञ्चालन
काठमाडौं । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनील...
-
गोरखा जिल्ला टुक्र्याएर दुईवटा बनाउने निर्णय
पोखरा । केही महिनाअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएपछि हलचल मच्चियो । उहाँले धार्चे र चुमनुब्री गाउँपालिकाको छुट्टै जिल्ला बनाउनुपर्ने बताउनुभएको थियो । त्यहाँको भूगोल र स्थानीय रहनसहन अरु भूभागभन्दा छुट्टै भएको भन्दै जिल्ला नै अर्को बना...
-
निलम्बित प्रधान्यायाधीश जबरा सर्वोच्चबाट बाहिरिए
काठमाडौँ । महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अदालत परिसरबाट बाहिरिनुभएको छ । उहाँ झन्डाबिनाको गाडी लिएर अदालत परिसरबाट केही बेरअघि निस्किनुभएको हो । आइतबार जबराविरुद्ध सत्तारुढका सांसदहरुले संसद् सचिवालयमा महाअभियोग पत्र दर्ता भएपछि उहाँ स्वतः पदमुक्त हुनु...
-
दीर्घराज श्रेष्ठले जसपा छाडे, माओवादी केन्द्रमा प्रवेश
सिन्धुली । जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठले पार्टी छाड्नुभएको छ । उहाँ आजबाट माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । आज जनयुद्ध दिवसको अवसर पारेर उहाँ पार्टी अध्यक्ष प्रचण्डद्वारा काठमाडौंमा माओवादी पार्टी प्रवेश गर्नुभएको हो । श्रेष्ठ जिल्लाका पुराना माओवादी नेता पनि हुनुहुन्छ । तत्कालीन जसपा ...