• सिक्टा सिँचाइ आयोजना : समयमै सम्पन्न भएन पूर्वी नहर

    बाँके । सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माण कार्यमा ढिलासुस्ती भएको छ। चौथोपटक थपिएको म्यादभित्रै पनि नहर निर्माण सम्पन्न हुने अनिश्चित देखिएको छ। २०७७ मंसिर २ गतेदेखि पूर्वी नहर निर्माणको काम सुरु भएको थियो। त्यसयता उक्त नहरका लागि चारपटक म्याद थपिएको छ। अब आयोजनाले २०७८ चैत ३० गतेसम्म नहर निर्माण सम्पन्न गर्...

  • मधेस माओवादीमय हुँदै छ : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पपकमल दाहाल ‘प्रचण्ड’ले मधेस माओवादीमय हुँदै गरेको बताउनुभएको छ । मधेसबाट विभिन्न पार्टी परित्याग गरी माअमेवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले मधेसका नाममा राजनीति गर्नेहरू ओलीको पुच्छर बनेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, 'मधेस पहिचान ...

  • पिपराका वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार यादवविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। सोही वडामा रहेको सुब्बा पोखरी ठेक्काबापत बुझाउनुपर्ने रकम नबुझाइ ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष...

  • कमल थापा पार्टीमा फर्कनेमा आशावादी छु : पशुपति शमशेर राणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति समशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताउनुभएको छ । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय पदाधिकारी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै पूर्व अध्यक्ष समशेरले यस्तो बताउनुभएको हो । उह...

  • संख्या थपिएपछि प्रदेश १ मा मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँट

    विराटनगर । सात वटाबाट संख्या बढाएर १३ वटा मन्त्रालय बनाएपछि प्रदेश १ सरकारले मन्त्रालयहरूको कामको जिम्मेवारी पनि बाँडफाँट गरेको छ। प्रदेश सरकारले मन्त्रिपरिषद् कार्यविभाजन तथा कार्यसम्पादन नियमावली अनुसार जिम्मेवारी बाँडफाँट गरेको सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिनुभयो। प्रदेश सरकारले चौतर्फी आलोचनाबीच सात ...

  • दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

    काठमाडौँ । दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ। मूल्यवृद्धिसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ। वैज्ञानिक आधारमा मूल्य बढाउने निर्णय गरिएको कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सन्जीब झाले बताउनुभयो...

  • नेपालमा ८२ प्रतिशतमा ओमिक्रोन बीए. टू पुष्टि

    काठमाडौं । नेपालमा कोरोनाभाइरस कोभिड–१९ पुष्टि भएका मध्ये प्रायःलाई ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस महिनाको २० गतेदेखि माघ ८ गतेसम्म कोभिड–१९ सङ्क्रमित ९५ वटा नमुनालाई जिन सिक्वेन्सिङका लागि भारत पठाइएको थियो । यही माघ २४ गते भारतको इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटेट ...

  • प्रधानमन्त्री देउवालाई प्रचण्ड र नेपालको जबाफ : यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन

    काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । एमसीसी पारित गर्ने र चुनावी गठबन्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । छलफलमा प्रधानमन्त्र...

  • सिडिओद्धारा वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति विघटन

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको कर्यासमिति विघटन गरेको छ । पटक–पटक तोकिएको मितिमा साधारण सभा नगरेकाले पुनः साधारण सभा गर्नका लागि सहमति दिन नसकिने प्रशासनले जनाएको छ । यसअघि गत असार ४ गते प्रशासनले संस्थाको विधानमा भएको व्यवस्था अनुसार अध...

  • बतास समूह मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्च पुग्यो

    काठमाडौँ । बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उहाँविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो । ‘बतास फाउन्डेसनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता ...