काठमाडौँ । काठमाडौं एमाले नेता भीम रावलले एमसीसी सम्झौता सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक घोषणा’ ले सच्चिन्छ भनेर जनतालाई ठग्न लागिएको टिप्पणी गर्नुभएको छ ।आइतबार सत्तारुढ दलले एमसीसीको व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नेता रावलले ट्वीट गर्दै यस्तो टिप्पणी गर्नुभएको हो। ‘ए...
समाचार
-
-
अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा
काठमाडौँ । बलात्कार आरोप लागेका अभिनेता पल शाह प्रहरी नियन्त्रणमा परेका छन्। शाहलाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले जानकारी दिनुभएको हो । यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जा...
-
सत्ता गठबन्धन सकिएलगत्तै नेकपा एसको स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)को स्थायी कमिटि बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीको साझा धारणा तय गरिने जनाइएको छ । नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र दुई धार देखिएको छ । अध्यक्ष माधव ...
-
सत्ता गठबन्धनको सहमतिमा हाम्रो आपत्ति छैन, एमसिसी पारित गर्ने प्रक्रियामा भाग लिँदैनौं : पोखरेल
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमसिसी पास गर्न व्याख्यात्मक टिप्पणीको सहारा लिनुले 'सत्ताको विरोधाभासु उदाङ्गो भएको बताउनुभएको छ । आइतबार कुराकानी गर्दै पोखरेलले सम्झौता पनि कांग्रेस र माओवादीले गरेको र पारित गर्ने दायित्व पनि उनीहरूकै भएको बताउनुभयो। यसलाई हामीले स्वाभाविक मान्छ...
-
‘व्याख्यात्मक घोषणा’मा अमेरिका सकारात्मक
काठमाडौँ । ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ । यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार...
-
स्वास्थ्यमन्त्री र मुख्यसचिवद्वारा अंगदान घोषणा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकार मुख्यसचिव शंकरदास वैरागीले अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव वैरागीले मुत्यापश्चात् अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो। कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अङ्ग द...
-
प्रचण्डको निर्णय वैधानिक छैन : नेता न्यौपाने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसीसीबारे अध्यक्ष प्रचण्डको निर्णयको वैधानिकतामाथि प्रश्न उठाउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेसँगै न्यौपानेले यस्तो बताउनुभएको छ । ‘हालको नेकपा (माओवादी केन्द्र) मा...
-
वडाध्यक्ष मृत्युको शोकमा भेरीगंगामा सार्वजनिक विदा
सुर्खेत । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका वडाध्यक्ष नवराज कार्कीको शोकमा भेरीगंगा नगरपालिकाले आइतबार सार्वजनिक विदा दिइएको छ। कात्तिक ८ गते वडाध्यक्ष सवार मोटरसाइकललाई रत्न राजमार्गको भेरीगंगा–१२ स्थित टेलिकम टावर नजिकै विपरित दिशाबाट आएको माइक्रो बसले ठक्कर दिएको थियो। माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएका कार्क...
-
एमसीसीप्रति प्रचण्डको ‘सहमति’मा नारायणकाजी श्रेष्ठको ‘असहमति र आपत्ति’
काठमाडौं । व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णयप्रति नेता नारायणकाजी श्रेष्ठले असहमति र आपत्ति जनाउनुभएको छ । पाँच दलीय गठबन्धन बैठकको निर्णय सार्वजनिक भएलगत्तै नेता श्रेष्ठले भन्नुभयो, ‘५ दलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसिसि सम्झौता अनुमो...
-
पार्टीमा एमसीसीबारे निर्णय गरेर प्रचण्ड बालुवाटार पुगे
काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमसीसीबारे निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको छ । सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड बालुवाटार पुग्नुभएको हो । माओवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ। तर, सो निर्णयमा माओवादीभित्रै असन्तुष्टि देखिएको छ। नारा...






















