• बिप्लवका नेता एमालेमा प्रवेश

    काठमाडौं । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका प्रभावशाली नेता एमाले प्रवेश गर्नुभएको छ । एमाले महासचिव शंकर पोखरेलले गृहजिल्ला दाङमा बिप्पलव समुहका प्रभावशाली नेता सहदेब थारु बिहानी एमाले प्रवेश गराउनुभएको हो । घोराही १४ निवासी थारुलाई एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल...

  • ६६ प्रतिशतलाई सहरी भन्नु हास्यास्पद : भट्टराई

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नगरपालिका नामाकरण गरिएको स्थानीय तहका जनसंख्या जोडेर नेपालजस्तो पिछडिएको देशमा ६६ प्रतिशत जनसंख्यालाई सहरी भन्नु गलत हुने टिप्पणी गर्नुभएको छ । भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत् ६६ प्रतिशत जनसंख्यालाई सहरी मान्न नसकिने जिकिर गर्नुभ...

  • कांग्रेसको केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट भोलि बस्ने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउनुभएको छ । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । ‘केन्द्रीय कार्यसमितिको आकार ठूलो भ...

  • राष्ट्रियसभाको बैठक माघ १७ गते बस्दै

    काठमाडौं । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिनुभएको छ । लामो समयदेखि पटक पटक स्थगित ह...

  • कीर्तिपुर नगरपालिका भवनभित्र एक पुरूष मृत फेला

    काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला परेका छन्। बिहीबार बिहान एक पुरूष नगरपालिकाको भवनमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो। मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–१२ घर भई काठमाडौं बस्दै आएका अन्दाजी ३६ वर्षीय शंकर...

  • माघ १८ देखि भूमि आयोगले चितवनमा काम गर्ने

    चितवन । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेदेखि लालपुर्जा वितरणको प्रक्रिया सुरू गर्ने भएको छ। आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो। आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरू गर्न लागेको हो । सबै वडामा ६ जनाका दरले प्राविधिक...

  • यातायात कार्यालयमा बिचौलयाको प्रवेश रोक्न मन्त्री दाहालको निर्देशन

    काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ । बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताउनुभयो । उहाँले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन ग...

  • पार्टीभित्रको अन्तरघात क्षम्य हुन्न, छानबिन गरौँः मन्त्री अङ्बो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को संसदीय दलको नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम)ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनभित्र अन्तरघात भएको बताउनुभएकोे छ। उहाँले समाजिक सञ्जाल फेसबुकमा लेख्दै अन्तरघात भएको र छानबिन गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेश १ का प्रदेश...

  • ओमिक्रोन भेरियन्ट लामो समयसम्म छाला र प्लाष्टिकमा जीवितै रहन्छः अध्ययन

    एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ। जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएको हो। जापानस्थित क्वेटो प्रिफेक्चुर युनिभर्सिटी...

  • एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश

    ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराउनुभएको हो । सिलवालले एमाले ललितपुरक...