ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराउनुभएको हो । सिलवालले एमाले ललितपुरक...
समाचार
-
-
उखुबारीमा गाडिएको अवस्थामा एक पुरुषको शव फेला
काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका वडा ७ कमलपुरको बस्ती नजिकै एउटा उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । उखुबारीभित्र खाल्डो खनेर गाडिएको अवस्थामा अन्दा ३०–३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरी जनाएको छ । बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर पुरिएको अवस्थामा शव ...
-
भिजिट भिसाबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न समिति गठन
काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा र त्यसबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न समिति बनाएको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा भिजिट भिसामा खाडी मुलुक गएर कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण तथा भिसाबाट उत्पन्न समस्याबारे अध्ययन गर्न समिति गठन भएको हो। बुधबार मन्त्रालयले एक विज्...
-
गठबन्धनको अन्तिम उत्सव सकियोः एमाले उपमहासचिव रिमाल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताउनुभएको छ । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेको थियो । रिमालले बिहीबार सामाजिक सञ्जालमा भन्नुभएको छ , ‘अपहरित पुरानो जन...
-
कर्णाली प्रदेश समन्वय परिषद्को बैठक बस्दै
सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रदेश समन्वय परिषद्को बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे सिद्धार्थ होटलमा परिषद्को बैठक हुने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिनुभयो । 'सबै पालिकाका प्रमुखरउपप्रमुख एवम् अध्यक्षरउपाध्यक्षज्यूहरु यहाँ आएको अवसर पारेर पालिकासँग विकास निर्माण तथा अन्य विषयमा छलफल गर्न यो बैठक...
-
पूर्वअर्थमन्त्री खतिवडाको निर्णय सर्वोच्चले उल्ट्यायो, अवकाश सुविधामा १५ प्रतिशत कर नलाग्ने
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय सर्वोच्च अदालतले उल्ट्याएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले खतिवडाको निर्णय उल्ट्याएको हो । गत मंसिर २१ गते बसेको इजलासले गरेको फैसलाको आज सार्वजनिक भएको पूर्णपाठले डा.खतिवडाको निर्णय उल्ट्याएको...
-
बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
मोरङ । मोरङमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै–झगडा हुँदा आफ्...
-
५ वर्षीया बालिका बलात्कृत
काठमाडौं । झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका–२ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप...
-
काँग्रेस कार्यालयमा मुख्य सचिव पद रिक्त
काठमाडौँ । नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो । बुधबार भएको राष्ट्रियसभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै काँग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । यसअघि काँग्रेस सभापति शेर...
-
माओवादीका महासचिव दाबेदारबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादीका नेतात्रय वर्षमान पुन, देव गुरुङ र जनार्दन शर्मा तीनैजना महासचिवका दाबेदार हुनुहुन्छ । वर्षमान र जनार्दनबीच प्रतिस्पर्धा बढ्दै गएमा प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन सक्ने चर्चा छ । यिनै महासचिवका दाबेदारहरुबीच बुधबार साँझ खुमलटारमा भेटवार्ता भएको छ । चीनबाट उपचार गराएर फर्किनुभएका वर्षम...