• राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ११५ मत खस्यो

    विरेन्द्रनगर । राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ। बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो। तीन सिटका लागि कर्णालीमा भइरहेको मतदानमा हालसम्म ११५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा खसेको ११५ मत मध्ये ९५ जना स्थानीय तहका जनप्रत...

  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापाको दमक नगरपालिकामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–३ रणध्वज चोक निवासी ६३ वर्षीय गणेशप्रसाद अधिकारी छन् । अधिकारीलाई राति सवा ९ बजे हात्तीले आक्रमण गरेको थियो । कुलोमा पानी लगाउन गएका अधिकारीको हात्तीको सुडले लछारपछार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी ...

  • देशभर ५६ लाख ४३ हजार घरधुरी

    काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरहरु रहेको उल्लेख गरिएको छ। उक्त जनगणना घरहरुमा बसोवास गर्ने परिवार संख्या ६७ लाख ६१ हजार ५९ परिवार रहेको केन्द्रीय तथ्यांक विभागले बुधबार जानकारी दिएको छ । २०७८ मा जनगणना घर र परिवारको अनुपात १ः १.२० रहेको जानकारी दिँद...

  • भारतमा यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको चेतावनी

    एजेन्सी । जो बाइडेन प्रशासनले आफ्ना नागरिकहरूलाई भारतको भ्रमण नगर्न चेतावनी जारी गरेको छ । कोरोना, बलात्कार र जम्मू–कश्मीरमा बढिरहेको आतङ्कवादलाई मध्यनजर गर्दै भारतको कुनै पनि किसिमको भ्रमणमा पुनर्विचार गर्न आग्रह गरिएको हो । यो यात्रा परामर्श यस्तो समयमा आएको छ कि जब अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्द...

  • जल गैंडाले आवाजकै आधारमा साथी र शत्रुलाई छुट्याउन सक्छन् : अध्ययन

    एजेन्सी । एउटा अध्ययनलाई विश्वास गर्ने हो भने जल गैँडाले आवाजका आधारमा आफ्ना साथी र शत्रुलाई छुट्याउन सक्छन् । जल गैँडाको बारेमा अफ्रिकाको प्राकृतिक आरक्षणमा अनुसन्धान गरेका वैज्ञानिकहरुको एउटा समूहले यस्तो निस्कर्ष निकालेको हो । अनुसन्धानका नेता तथा फ्रान्सस्थित युनिभर्सिटी अफ सेन्ट इट्नीका प्राध्यापक निकोलस म्याथे...

  • ट्रकमा आगलागी

    राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आज बिहान एक ट्रकमा आगजनी भएको छ। कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कसले र किन ट्रकमा आगजनी ...

  • धेरै जनसंख्या हुने शीर्ष ५ सहरमा विराटनगर परेन

    काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार सबैभन्दा बढी जनसंख्या हुने नगरमा विराटनगर महानगरपालिका शीर्ष पाँचमा परेको छैन। शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकामध्ये काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र विरगञ्ज महान...

  • जनसंख्या वृद्धिदर : लुम्बिनी प्रदेशमा धेरै, गण्डकीमा कम

    काठमाडौं । नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहृयो । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ । विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ । यहाँ पछिल्लो १० वर्षको जन...

  • राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै अवरोध न...

  • नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य : राजदूत क्वात्रा

    काठमाडौँ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताउनुभएको छ । राजदूत क्वात्राले भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै द्धिपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताउनुभए...