काठमाडौं । राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ मा हुँदैछ । उक्त निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन घोषणा गरिएको छ । बिहीबार यी दुई दलले जनकपुरमा कार्यक्रम गरेर मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन् । जनकपुरस्थित शुभम् होटलमा यी दु...
समाचार
-
-
लियोनल मेस्सी अर्जेन्टिनी टिम बाहिर
काठमाडौं । विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । प्रशिक्षक लियोनल स्कोलानीले कोभिड–१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् । पेरिस सेन्ट जर्मन (पिएसज...
-
बिना दर्शक खेल गराउनु उदाहरणीय र प्रशंसनीय कार्य : शेर्पा
काठमाडौँ । आहा रारा गोल्डकपको २०औँ संस्करण पोखरास्थित बन्द रंगशालामा बिहीबारबाट सुरु भएको छ । उद्घाटन खेलमा अहिले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र आयोजक सहारा एकेडेमी प्रतिस्पर्धा गरिहेका छन् । १० टोली सहभागी प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बिनादर्...
-
मेजर शाहीलाई बर्खास्त गर्ने सैनिक अदालतको फैसला
काठमाडौं । सैनिक अदालतले मेजर अशोकजंग शाहीलाई पदबाट बर्खास्त गर्ने फैसला सुनाएको छ।कैलाली लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा तत्कालीन अवस्थामा कार्यरत् सेनानी शाहले सैनिक आचरणविरूद्ध काम गरेको ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको हो। केही दिनअघि अदालतले शाहीलाई पदबाट बर्खास्त...
-
आगो तापेर बसिरहेका ट्रक चालकको कान काटिदिएपछि…
काठमाडौँ । हतियारधारी व्यक्तिले मोरङमा एक जना ट्रक चालकको कान काटिदिएका छन् । सुन्दरहरैंचा–१२ विराटचोकमा बुधबार राति ट्रक चालक ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको हो। दुई जनाको समूहले खाना खाएर आगो तापिरहेका बेला उनको कान काटिदिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो। उर्लाबारी नगरपालिका–७ घर...
-
शिक्षक अस्पताल चितवनमा : मन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिनुभएको छ । आज कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ । हामी छिट्टै फाइल उठाएर म...
-
तेलको मूल्य समायोजनपछि पाक्षिक १ अर्ब ८८ करोड घाटा : निगम
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि पाक्षिक (१५ दिनको) घाटा १ अर्ब ८८ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालसम्मको बचत रकम सकिएको जनाउँदै अबको घाटा रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरेको छ । निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १० रु...
-
यस्तो छ राष्ट्रियसभा निर्वाचनको स्वास्थ्य सुरक्षा मापदण्ड
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो । मापदण्डअनुसार कोरोना...
-
स्थानीय तहमा जनप्रतिनिधि रिक्तताको कल्पना गरिएको छैन : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानअनुसार समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । जनप्रतिनिधिको रिक्तता संविधानमा कल्पना नगरिएको उल्लेख गर्दै थापाले स्थानीय तह रिक्त हुने निर्णय गरिएमा त्यो असंवैधानिक हुने बताउनुभएको हो। पहिले स्थानीय तह चुनाव गर्ने कि संघीयरप्रदेश सभा चुनाव भन्ने सत्तागठ...
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्नुभएको छ।अनेरास्ववियू निकट विद्यार्थीहरुले बिहीबार काठमाडौँको अमृत साइन्स क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गर्नुभएको हो । मूल्यवृद्धिको विरोधमा नारावाज...