काठमाडौँ । सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय संयन्त्रको बालुवाटार आज बसेको बैठकमा बैशाखमा निर्वाचन गर्न दलहरु सहमत भएका छन् । स्थानीय तहको निर्वाचन मुख्य एजेन्डा रहेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि स...
समाचार
-
-
नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
म्याग्दी । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानालाई ज्ञापन पत्र बुझाएको छ । ‘संविधान कानूनको कार्यान्वयन सहित दलित अधिकारको सम्बोधन, जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि राष्ट्रिय आन्दोलन’ कार्यक्रम अनुसार मुक्ति समाजले सोमबार प्रमुख जिल्ला अधिकारी म...
-
खर्कमा एकिकृत एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा न्यु स्टार युवा क्लबले खेलमैदानसँगै एकिकृत सामुदायिक भवन निर्माण गरेको हो । क्लबका अध्यक्ष राजु थापाले पालिका र प्रदेश सरकारको रु. ३२ लाख अनुदान सहयोग तथा स्थानीयको रु। ती...
-
वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत
काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् । सबै दल संविधानअनुसार समयमै चुनाव गर्न सहमत भ...
-
कैलालीको गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु
कैलाली । कैलालीको गोदावरी पुलबाट खसेर अछाम घर भएका शिक्षक रुपराज भाटको मृत्यु भएको छ । सोमबार साँझ पौने ६ बजेतिर जिर्ण भैसकेको काठको पुलमा सेल्फी खिच्न लाग्दा उनी त्यहाँबाट गोदावरी खोलामा खसेका थिए । उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) वेद प्रकाश जोशीले बताउनुभयो। ३९ व...
-
मन्त्री आलेको सचिवालयका थप दुई जनामा कोरोना संक्रमण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई को...
-
उदयपुरमा जीप दुर्घटना : एकको मृत्यु, पाँच घाइते
उदयपुर । जिल्लाको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा १० प ४१८८ नम्बरको जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार जीप दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ...
-
नक्कली मोबिल बनाएर बिक्री गरेको आरोपमा दुई जना पक्राउ
रौतहट । नक्कली मोबिल बनाएर बिक्री वितरण गरेको आरोपमा रौतहटबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजदेवी नगरपालिका–९ का २८ वर्षीय राणारौशन सिंह र ४२ वर्षीय हरेन्द्रकुमार सिंह छन्। गौर नगरपालिका–५ मा राणारौशनले सञ्चालन गरेको जय शिव शक्ति अटोमोबाइल पसलमा नक्कली मोबिल फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले ...
-
गठबन्धनको सरकार भएकाले पूर्णता दिन ढिलाई भएको छ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दलीय व्यवस्था अनुसार जाँदा सरकारलाई पूर्णता दिन ढिलाई भएको बताउनुभएको छ ।सोमबार कर्णाली प्रदेश सरकारले गरेका कामकारबाहीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धनका आधारमा सरकार बनेकाले दलहरूबीच केही कुरा मिल्न बाँकी रहेको बताउनुभयो। दलीय व्...
-
विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्छ : सी जिनपिङ
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिनुभएको छ । उहाँले कोरोना संक्रमणको महामारीको सामना गर्न साझा कोशिश गर्नुपर्नेमा पनि जोड दिनुभयो। वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल बैठकलाई सोमबार सम्बोधन गर्दै सीले द्वन्द्वले कुनै पनि समस्याको समाधान हुन नसक्ने बताउनुभय...