• काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई जनकारबाहीको धम्की

    खोटाङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले ठेक्का लिएर आयोजनाको कामलाई वर्षौंसम्म अलपत्र पार्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने चेतावनी दिएको छ । ७ र ८ कात्तिकमा दिक्तेलमा गरिएको ११औँ पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न नेकपाले जारी गरेको विज्ञप्तिमा जिल्लाभित्रका दर्जनौं यो...

  • प्रधानन्यायाधीश राणाले तोके ११ इजलास

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोक्नुभएको छ। विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोक्नुभएको हो। सर्वोच्चका १४ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभि...

  • रूपन्देहीका १२ पालिकामा एमालेले गर्‍यो अधिवेशन, नेतृत्वमा महिला शून्य

    बुटवल । रूपन्देहीका १६ मध्ये १२ पालिकामा नेकपा एमालेले अधिवेशन गरेको छ।बुटवल उपमहानगरसँगै १२ वटा पालिकाहरुमा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको हो।तीनवटा नगरपालिका र एउटा गाउँपालिकाबाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ।तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकामा अझै अधिवेशन ...

  • होटलबाटै भागे एक अफगान नागरिक

    काठमाडौँ । भारतबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गरी काठमाडौं आइपुगेका एक अफगान नागरिक प्रहरीले अनुसन्धान थालेपछि ‘सेल्टर’ लिएको होटलबाटै भागेका छन् । असोज दोस्रो साता दिल्लीबाट बसमा सुनौली आएका अजमल अचेकजाई भारतको पञ्जाबको नागरिक भएको नक्कली परिचयपत्र बनाएर बेलहिया नाका हुँदै काठमाडौं आएका थिए । यूएनएचसीआरको शरणप...

  • गृहयुद्ध रोक्न सत्ता कब्जा गर्‍यौं, प्रधानमन्त्री मेरै घरमा छन् : सुडानी सेनाप्रमुख

    एजेन्सी । सुडानका सेनाप्रमुख जनरल अब्देल फताह अल बुर्हानले सत्ता कब्जा गर्ने कदमको बचाउ गर्नुभएको छ । उहाँले गृहयुद्ध रोक्नका लागि सरकारलाई अपदस्थ गरिएको बताउनुभयो । अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्दोकलाई आफ्नै घरमा राखेको पनि बुर्हानले बताउनुभयो । ‘प्रधानमन्त्री उहाँकै घरमा थिए । यद्यपी, हामीलाई उनी खतरामा छन् भन...

  • बागमती प्रदेश : मुख्यमन्त्री पदको छिनोफानो आज

    काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको थ...

  • जापानमा बन्यो उड्ने बाइक

    एजेन्सी । जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ। उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ। टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले ...

  • न्यायालयले कार्यपालिकासँग भागवन्डा खोज्नु व्यवस्थामाथिकै खतराः यादव

    सिरहा । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवन्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ। सिरहाका पत्रकारसँग दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले न्यायालयका नेतृत्वले व्यवसायिक मर्यादाको पराकाष...

  • मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ : गुरुङ

    लमजुङ । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उनले मुलुकको विकास समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताउनुभएको हो । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता...

  • एमाले रघुगंगा गाउँपालिका अध्यक्षमा कार्की

    बेनी ।नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित हुनुभएकोे छ ।मंगलबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ५८ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा ...