काठमाडौं । प्रहरीले झापाबाट ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक घर भएका देवेन्द्र राई, गौरादह बस्ने लक्ष्मण दास र राम शाह छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ३२ वर्षीय देवेन्द्रलाई घरबाट पक्रेको थियो । देवेन्द्रको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । देवेन्द्रको बयानको आ...
सुरक्षा
-
-
सोलुखुम्बुमा टिपर दुर्घटना हुदाँ तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानास्थित महादेव भिरमा टिपर खस्दा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११:३० बजे बा४ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष...
-
नेपालमा २६६ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार...
-
भक्तपुरमा जग्गा किन्ने बहानामा लुटपाटपछि हत्याका योजनाकार पक्राउ
काठमाडौं । भक्तपुरमा जग्गा किन्ने बहानामा लुटपाटपछि हत्या गर्ने योजनाकार पक्राउ परेका छन्। प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ टिमुरेका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए। उनलाई महाशाखाबाट खटिएको टोलीले काभ्रेको ध...
-
फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई पक्राउ
ललितपुर । प्रहरीले फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उजुरीका आधारमा ठगीमा संलग्न प्रमोद साहलाई पर्साबाट र मेवालाल साह तेलीलाई काठमाडौबाट पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने क्रमश २८ र ३९ वर्षका साह पर्सा निवासी हुन् । उनीह...
-
सुनसरीमा सडक दुर्घटना : दुई जनाको मृत्यु
सुनसरी । सुनसरीका दुई बेग्लाबेग्लै ठाउँका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धरान–इटहरी सडक खण्डमा र बराहक्षेत्र नगरपालिकाको रानीखोला सडकखण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार कानेपोखरी गा...
-
सुर्खेतको बुलबुले तालमा फसेको जरायोको उद्दार
सुर्खेत । सुर्खेतको बुलबुले तालमा फसेको जरायोको उद्दार गरिएको छ। तालमा जरायो फसेको देखेपछि स्थानीयले डिभिजन वनको टोलीलाई खबर गरेका थिए। गएरातिदेखि नै जरायो उक्त तालमा फसेको हुन सक्ने अनुमान गरिएको छ। डिभिजन वन कार्यालय वीरेन्द्रनगरका वन अधिकृत टेक रावलका अनुसार करिब ३ बर्षको जरायोको तालबाट उद्दार गरिएपछि कार्यालयमै...
-
५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ
काठमाडौँ । ५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ परेका छन्। चोरी मुद्दामा फरार ४१ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट शनिबार पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको विशेष टोलीले दोलखा घर भइ बौद्ध बस्ने उनलाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए। उनीव...
-
गुल्मीमा एक जना मृतावस्थामा फेला
गुल्मी । गुल्मीमा एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । बिहान घरबाट घाँस काट्न हिँडेका विक अबेरसम्म नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मी...
-
राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक कर्मचारीको हत्या
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचकको हत्या भएको छ। २७ वर्षीय प्रवीण थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले बताए। गत शुक्रबार सवा बिहान १० बजे नेपालगन्ज उपमहानगरपालिका-१८ सूर्यगाउँमा स्थानीयले शव फेला पारेको थियो। मृतकको सुरूमा पहिचान...