• मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते

    मोरङ । मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । आज बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दुर्घटना भएको हो । विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दुर्घटना भएको थियो । ...

  • लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

    काठमाडौँ । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला झापामेचिनगर नगरपालिका वडा नं. ६ मेची डाडास्थित शसस्त्र प्रहरी बल बिओपि काकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीको टोलीलले बिषेश सुराकीको आधारमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान उमनपा १७ बस्ने वर्ष २४ का ईश्वर थापा ...

  • रुखबाट खसेर घाइते भएकी महिलाको हेलिकप्टरबाट उद्धार

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा घाँस काट्ने क्रममा आइतबार एक महिला रुखबाट लडेर घाइते हुनुभएको छ । मुनाकी ४० वर्षीया मनमाया शेरपुजा रुखबाट खसेर घाइते हुनुभएको हो । शेरपुजालाई प्रभु एयरको हेलिकप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । अचेत अवस्थाकी शेरपुजाको अस्पतालमा पु¥याए लगत्तै उपचार सुरु ...

  • बुटवलको तिनाउमा सरसफाइ अभियान सुरु

    काठमाडौं । पाल्पाबाट बुटवल हुँदै बग्ने तिनाउ नदीको पवित्रता बचाउन र प्रदुषित हुन नदिनका लागि आजदेखि तिनाउ सरसफाइ अभियान सुरु गरिएको छ । पछिल्लो समय तिनाउ नदी मानवीय अतिक्रमण र सहरको फोहोरका कारण प्रदुषित बन्न थालेपछि अभियान थालिएको हो । तिनाउ नदी क्षेत्र ऐतिहासिक र धार्मिक रुपमा पवित्र रहेकाले यसलाई प्रदुषित हुन नद...

  • काठमाडौंको एक गेष्ट हाउसका कर्मचारी मृत फेला

    काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसका कर्मचारी मृत फेला परेका छन्।सोमबार बिहान टोखा नगरपालिका-९ दिपज्योतीस्थित सफर गेष्ट हाउसका कर्मचारी मृत फेला परेका हुन्। मृतक सिन्धुपाल्चोक घर भई गेष्ट हाउसको काउन्टरमा कार्यरत आन्दाजी ४० वर्षीय राज कार्की रहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) र...

  • दैलेखमा भाउजु कुटेर भाग्ने क्रममा लडेर देवरको मृत्यु

    दैलेख । दैलेखमा आफ्नै भाउजुलाई कुटपिट गरेर भागेका देवरको भाग्ने क्रममा घर नजिकै लडेर मृत्यु भएको छ। ठाँटीकाध गाउँपालिका–३ विसल्लाका कपेन्द्र शाहीले ४० वर्षिया भाउजु पदमाकुमारी शाहीलाई फलामको रडले गर्दन र दायाँ गालामा हिर्काएर भागेको दैलेख प्रहरीले जानकारी दिएको छ। घरदेखी भागेर जाने क्रममा बाटोमा लडेर घाईते भएका थिए...

  • बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोना पुष्टि

    काठमाडौं । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७...

  • सप्तरीमा आगलागीबाट चार घर नष्ट

    सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज विहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए । आगलागीबाट खाद्य...

  • एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एकजना पक्राउ

    काठमाडौं । काठमाडौंमा एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार राति नागार्जुन नगरपालिका-२ ठूलोभर्‍याङ्गस्थित एनआइसी एसिया बैंकको एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो। नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडी महादेवस्थान गाउँपालिका-५ घर भई काठ...

  • एम्बुलेन्स र अटो एकआपसमा ठोकिँदा दुई जनाको मृत्यु, तीन घाइते

    दमक । झापाको दमकमा सोमबार बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीकाअनुसार पूर्वपश्चिम राजमार्गको दमक–४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । ...