बेनी सोमबार जेठ २० गते । राष्ट्रिय गौरबका आयोजना कालिगण्डकी करिडोर सडक र दुइसय २० केभिए कालिगण्डकी करिडोर प्रशासरण आयोजनप्रति दानाका स्थानीयहरुले गुनासो गरेका छन् । कालिगण्डकी करिडोर आयोजनाको बेनी – जोमसोम कोरला सडक आयोजनाले सडक खन्दा वस्तीलाई जोखिममा पारेको र संरक्षणको कुनै पहल नगरेको भन्दै दानाका स्थानीयवा...
अन्नपूर्ण गाउँपालिका
-
-
दोवामा सार्वजनिक सुनुवाई
बेनी,सोमबार जेठ २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा आइतबार आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीयबासीहरुले दरबन्दि अनुसारका जनशक्तिको व्यवस्थापन, सेवा प्रवाहमा ...
-
गाउँपालिकाको गुरुयोजना बनाउन भुरुङवासीको माग
बेनी ,शनिबार जेठ १८ गते । दिगो विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाएर बजेट विनियोजन गर्न अन्नपुर्ण गाउँपालिका २ स्थित भुरुङबासीले माग गरेका छन् । गाउँपालिकाको आयोजनामा वडा तहको सार्वजनिक सुनुवाई कार्यक्तम अन्तर्गत वडा नम्वर–२ भुरुङबासीले स्थानीय तहको स्रोतसाधनबाट रोजगारी सिर्जना र विकास निर्माणलाई प्रभावका...
-
घारमा सार्वजनिक सुनुवाई
सुरेन गुरुङ/घार, बुधबार जेठ १५ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारमा सार्वजनिक सुनुवाई कार्यक्रम समापन भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजिकरणमा वडामा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका बारेमा वडा बासीहरुको प्रतिक्रिया,जिज्ञासा तथा सुझाव संकलन गर्ने उद्धेश्य सहित ...
-
शिखमा सार्वजनिक सुनुवाई
सुरेन गुरुङ/शिख ,मंगलबार जेठ १४ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी मिडीया सोसाइटीको सहजिकरणमा शिखमा कार्यक्रम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाह सम्वन्धमा स्थानिय वडा बासीको...
-
कांग्रेसको जागरण अभियान औलमा
बेनी ,सोमबार जेठ १३ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रुपमा भव्यताका साथ तिब्रता दिएको छ ।एक महिना सम्म संचालन हुने पहिलो चरणको जागरण अभियान अन्तर्गत म्याग्दीमा पनि भव्यताका साथ तिब्र रुपमा अगाडी बढाइएको छ । यसैगरी सोमबार जिल्लाको अन्नपुर्ण गाउँपालिका ७ हिस्तानको औलमा...
-
अन्नपुर्ण गाउँपालिकाको औलमा सार्वजनिक सुनुवाई
म्याग्दी ,सोमबार जेठ १३ गते । म्याग्दकिो अन्नपूर्ण गाउँपालिकाले वडा तहमा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र सेवाप्रवाहको विषयमा सर्वसाधारणहरुको गुनासो,सुझाव र अपेक्षा सकंलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । गाउँपालिकाको आयोजना र म्याग...
-
राम्चे सहित एकै दिन तीन ठाउँमा काँग्रेसको जागरण अभियान
म्याग्दी, सोमबार जेठ १३ गते । नेपाली काँग्रेस म्याग्दील राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्नपूर्ण गाउँपालिकाको८ राम्चे र रघुगंगा गाउँपालिकाको वडा न १ बेगखोला र तिप्लाङमा आमभेला तथा कार्यतकर्ता भेटघाट कार्यक्र सम्पन्न भएको छ ।...
-
दुर्गम धवलागिरी सहित सबै स्थानीय तहका बजार केन्द्रमा एकैसाथ अनुगमन
बेनी सोमबार जेठ ६ गते । दुर्गम क्षेत्रमा रहेको धवलागिरी गाउँपालिका सहित म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा सोमबार एकैसाथ अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सँगको सहकार्यमा बेनी बजार सहित गाउँपालिकाका बजार केन्द्रमा एकसाथ अनुगमन गरेको हो । जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रति...
-
अन्नपूर्णमा नेकपाको शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला
बेनी सोमबार बैशाख ३० गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपाको अन्नपूर्ण गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यह...