• बेनपा – २ मा वडा अध्यक्षमा याम कार्की सहित गठवन्धन प्यानल विजयी

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर २ को अध्यक्षमा गठवन्धनबाट नेपाली काँग्रेसका याम बहादुर कार्की निर्वाचित हुनुभएको छ ।कार्कीले १ हजार २ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका डम्मर सापकोटाले ७ सय १८, स्वतन्त्र उम्मेदवार सम्रात सापकोटाले ४० मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा कृष्ण...

  • अन्नपुर्ण–१मा एमालेको प्यानल नै विजयी

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएका छन् । ३३२ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका गर्बुजाका प्रतिस्पर्धी काँग्रेसका भविन्द्र गर्बुजाले २२० मत पाए। वडा सदस्यमा एमालेका गोविन चोचाङ्गे, बिर्खबहादुर गर्बुजा, जुनुकुमारी गर्ब...

  • मालिका गाउँपालिका –२ को वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । उनका अनुसार एमालेको प्यानल नै विजयी भएका छन् । प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका मगरले ६१५ ,माओवादीका हर्...

  • भोट नदिएको भन्दै मल्कवाङमा महिलामाथि कुटपिट

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ , मल्कवाङमा मध्यरातमा एक समुहले गाउँमा कुटपिट गरेको छ र निर्वाचनमा आफ्नो  पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांगेसले आरोप लगाएको छ । मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्...

  • नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राती निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पु¥याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोव...

  • बेनीबाट मतदान केन्द्रतिर कर्मचारी हिड्न थाले

    बेनी । आगमी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु खटिन थालेका छन् । जिल्लाको दुर्गम भेगमा रहेका मतदान केन्द्रका लागि सोमबार मतदान अधिकृत सहित सुरक्षाकर्मीको टोली निर्वाचन सामाग्री लिएर बेनीबाट कार्यक्षेत्रमा प्रस्थान गरेका छन् ।जिल्लाको दुर्गम धबलागिरि गाउँपालिका १ गुर्जा...

  • दरबाङमा माओवादी केन्द्रको चुनावी सभा

    दरबाङ । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका ...

  • किटिनीमा कांग्रेसको चुनावी कार्यक्रम ,‘विकासका लागि हामीलाई जिताउनुस् ’

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ किटिनीमा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । आइतबार आयोजित सभालाई कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सम्बोधन गर्नुभयो । सभापति गर्बुजाले कांग्रेसको नेतृत्वमा विभिन्न समयमा ठुला परिवर्तनहरु सम्भव भएको बताउँदै राजनितिक स्थायीत्व ,दिगो विकास , सुशासन क...

  • विभेदरहित सेवा र विकासका साथै शुसासन प्रथामिकता : जुग्जाली

    म्याग्दी । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उम्मेद्वार रेशम जुग्जालीले विभेदरहित सेवा, सन्तुलित विकास र शुसासनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । मलिका गाउँपालिका–३ किटिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै जुग्जालीले गाउँपालिकालाई पुरानै ...

  • माओवादीबाट निर्वाचित वडा अध्यक्ष शेरचन नेकपा एमालेमा प्रवेश

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ४ ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचन नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएका शेरचन माओवादी परित्याग गरि नेकपा एमालेमा समाहित हुनुभएको हो । अध्यक्ष शेरचनलाई रुममा आयोजित नेकपा ए...