• गलकोटको हरिचौर बजारदेखि पाण्डवखानीसम्म सडक कालोपत्रे हुने

    सुरेश छन्त्याल गलकोट । बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कालोपत्रे हुने भएको छ । विस्तृत अध्यययन प्रतिवेदन (डिपिआर)लगत्तै उक्त सडक कालोपत्रेका लागि ठेक्का लगाइएको छ । गलकोट नगरपालिकाकोे हरिचौरदेखि मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङहुँदै निसीखोला प्यूठान जोड्ने सडक...

  • अन्नपूर्णमा जनप्रतिनिधीको पदभार ग्रहण

    म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले बुधबार सपथग्रहणसंगै पदभार ग्रहण गरेका छन् । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । अध्यक्ष पुनले उपाध्यक्ष दिवा तिलिजा पुन, आठ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गर...

  • नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखलाई पत्रकार महासंघको बधाई ज्ञापन

    सञ्चारमाध्यमको सबलीकरणमा नगरपालिकाबाट आवश्यक सहयोग हुने भनाइ म्याग्दी ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा आज (बुधवार) सदरमुकाम बेनीमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ बाट बेनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित...

  • बेनीमा बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी सुरु

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा आज (मङ्गलवार)देखि शीघ्र कुपोषणको व्यवस्थापन कार्यक्रमअन्तर्गत बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सपोर्टमा समीक्षा गोष्ठी सञ्चालन गरि...

  • चुनावमा हारेका खड्के दर्जीलाई बधाई !

    चन्द्रप्रकाश बानियाँ म्याग्दी ।   चुनाव जितेका कसैलाई बधाई दिइएन । बरु हारेको उमेदवारलाई बधाई दिन मनलाग्यो ! मेरो गाउँ, बेनी नगरपालिका–५, पुला सिङ्गो पुलामा दलितहरुको आवादी ३५ प्रतिशत छ । चुनाव नजिते पनि निर्वाचनको बेलामा दलित समुदायको मान्छेले फाटफुट्ट चुनावी प्रतिश्पर्धामा उभिने चेष्टा गर्छ । पुलामा उपप्रधानपञ...

  • जिल्ला समन्वय समिति गठनका लागि एमालेको एकल बहुमत,प्रमुखमा थापाको दाबी

    म्याग्दी । म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख र अध्यक्ष र उपप्रमुख रउपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२ मतदाता छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधि उमेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो । छ मध्ये तीनवटा गाउँपालिकामा अध्य...

  • म्याग्दीमा ७ दशमलव ५७ प्रतिशत मत बदर

    म्याग्दी । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका छ स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत मत बदर भएको हो । कूल ८५ हजार ३७५ मतदातामध्ये ५४ हजार ६७८ अथवा ६५.०२ प्रतिशत मत खसेकामा ९२.४३ प्...

  • भुरुङ तातोपानीमा बोलेरो जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ तातोपानीमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । विहिबार राती बागलुङबाट टेकमाइन नेटवर्कको सामान लिएर मुस्ताङ जादैँ गरेको च ०४२३ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा परी गोरखा बारपाक –४ बस्ने अन्दाजी ३१/३२ बर्षका सन्तमान गुरुङको घटना स्थलमै मृ...

  • बेनी नगरको मेयरको पहिलो स्वास्थ्य सम्बन्धि ३ निर्णय

    बेनी । बेनी नगरपालिका भित्र गरिबीको रेखामुनी रहेकालाई नि:शुल्क स्वास्थ्य बीमा गरिने भएको छ । बेनी नगरपालिकाका मेयर सुरत केसीले शुक्रबार पदभार ग्रहण गर्दैस्वास्थ्य बीमा सम्बन्धि मौलिक हकको कार्यान्वयन गर्न र नगरबासीलाई सहज र सुलभ सेवा उपलब्ध गराउने तीन निर्णय गर्नुभएको हो । नगरपालिकाले विपन्नलाई निस् शुल्क स्वास्थ्य ...

  • अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुन र उपाध्यक्षका उम्मेदवार दिवा पुनले फराकिलो मतअन्तरले विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम नतिजा अनुसार पुनले चार हजार ५८ मत पाउनुभएको छ भने निकटतम प्रतिद्वन...