गलकोट । अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ । अहिले होटल, रेष्टुराँ तथा घरवासमा पुगेका पर्यटकले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरवास सञ्चालक कुनै दिन गरिबको खानाको रुपमा ...
स्थानीय
-
-
बागलुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति करिब १२ बजे काठेखोला गाउँपालिकाको अक्षेतेदेखि बागलुङ बजार आउँदै गरेको ध १ त ४७१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर बोक्से खोल्डोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा म्याग्दीको धौलागिरी गाउँपालिका...
-
जिल्ला स्तरीय समन्वयात्मक बैठकद्धारा २० बुदे बाबियाचौर घोषणापत्र जारी
बाबियाचौर । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्ध...
-
अरुणाले हात पारिन ‘पिपल्स च्वाइस अवार्ड ’
बेनी । राट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘पिपल्स च्वाइस अवार्ड ’ जित्नुभएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ’अन्तर्गतको ‘पिपल्स च्वाइस अवार्ड ’ कप्तान शाहीले जित्नुभएको हो । विजेता शाहीले ३७.५२५ प्रतिशत भोट प्राप्त गर्नुभएको छ । यसैगरी, पिपल्स च्वाइस विद्यामा ...
-
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो
काठमाडौँ । सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि ...
-
दुर्गममा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित
थम्मन थापाबागलुङ ।केही समय पहिले यस क्षेत्रमा कुनै पनि कम्पनीको मोवाइल सेवा उपलब्ध थिएन । यहाँका मानिसहरू सूचना आदान प्रदान गर्न की त कटुवालको भर पर्नु पर्थ्यो की त सम्बन्धित ठाउँमै धाउनु पर्ने वाध्यता थियो । मोवाइल सेवा नहुँदा सेवा ग्राहिलाइ निकै सास्ती खेप्नु परेको थियो । बागलुङ बजार देखि ३६ कोष पश्चिम तमानखोला ग...
-
देशभर थपिए ४८८ जना कोरोना संक्रमित , १० को मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५२७ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । यस्तै बिते...
-
म्याग्दी जेसिजको अध्यक्षमा श्रेष्ठ (तस्बिर सहित)
बेनी । युवाको क्षमता र नेतृत्व विकासमा क्रियाशील संस्था म्याग्दी जेसिजको नयाँ शाखा अध्यक्षमा विरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । सोमबार बेनीमा सम्पन्न २२औं साधारणसभा तथा २१ औं अधिवेशनबाट म्याग्दी शाखाको बर्ष २०२१का लागि श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो । ???????????????????????????????????? अध्यक्ष श्रेष्ठ...
-
नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।...
-
म्याग्दीका २ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको प्रदर्शन ,नेकपा परित्याग गरी ५५ जना कांग्रेस प्रवेश (तस्बिर सहित)
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीका दुई वटै प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदेश सभा ‘क’ को बेनीमा र प्रदेश सभा ‘ख’को दरबाङमा विरोध प्रदर्शन गरिएको थियो । ‘क’को बेनी बजार स्थित पार्टी कार्यालय र ‘ख’ को दरबाङ थित पार्टी कार्यालयबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक...