बेनी ।नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधि सभा विघटनको विरोधमा जिल्लाका ४५ वडामा बिरोध प्रदर्शन गरेको जनाएको छ। प्रधानमन्त्री केपी ओलीको प्रतिगमन कदम विरुद्ध केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सहितका कार्यक्रम गरेको प्रबक्ता अजयमिलन श्रेष्ठले बताए । विरोधसभामा पार्टी सभापति खम्बीर गर्बुजा रघुगंगा गाउँ...
स्थानीय
-
-
पाण्डबखानीमा वडास्तरीय बालमैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न
सुरेश छन्त्याल गलकोट । बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने नाराका साथ गलकोट नगरपालिका १० पाण्डबखानीमा एक दिने बालमैत्री स्थानीय शासन नितिगत अवलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ति मगरको सभापतित्यो नगर शिक्षा...
-
लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग
म्याग्दी । लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९ वडाका ५ घरपरिवारलाई प्रतिपरिवार करिब ३ हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो । उनीहरुलाई चामल, आटा, दाल, चिनी, नुन, खानेतेल लगायतका खाद्यान्न ...
-
तनहुँ प्रशासनद्वारा एक करोड १७ लाख राजस्व सङ्कलन
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले रु एक करोड १७ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव ०७७÷०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व सङ्कलन भएको जनाएको छ । राहदानी शुल्कबापत रु ९२ लाख १० हजार ५००, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क रु १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्टे«शन नवीकरण...
-
गलकोटमा अठार घरमा तोडफोड र चोरी
बाग्लुङ । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता १८ घरमा तोडफोट तथा चोरी भएको छ । गलकोट नगरपालिका–१, २ र ५ का विभिन्न बस्तीका घरमा चोरी तथा तोडफोड भएको स्थानीयले बताएका छन् । शनिबार राति गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको घरसहित खिनाराम गैरे, नारायण गैरे...
-
म्याग्दीकाली सञ्चार सहकारीको नवनिर्मित भवनको उद्घाटन
बेनी । म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्थाको मङ्गलबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर संस्थाद्वारा नवनिर्मित भवनको उद्घाटन समेत गरिएको हो । साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सञ्चार सहका...
-
मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न
बेनी । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा सोमबार मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न भएको छ ।क्याम्पस सभाको उद्घाटन गर्दै विघटित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले मंगला गाउँपालिकामा मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि आफूले म्याग्दी जिल्लाको स्थानीय पूर्वाधार...
-
जलजलालाई नगरपालिका बनाउने जनप्रतिनिधिको निर्णय
पर्वत। प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रियाका निम्ति कार्यपालिका बैठकले अध्यक्ष यामबहादुर मल्ललाई जिम्मेवारी दिएको थियो । करिब ८ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निःशुल्क प्राप्त गर्ने गरी प्रक्रिया अघि बढाउने गाउँसभाले सर्वसम्मत निर्णय गरेको हो । जलजलाको कार्यालय हाल वडा नम्बर ४ को लामा...
-
रुखबाट खसेर घाइते भएकी महिलाको हेलिकप्टरबाट उद्धार
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा घाँस काट्ने क्रममा आइतबार एक महिला रुखबाट लडेर घाइते हुनुभएको छ । मुनाकी ४० वर्षीया मनमाया शेरपुजा रुखबाट खसेर घाइते हुनुभएको हो । शेरपुजालाई प्रभु एयरको हेलिकप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । अचेत अवस्थाकी शेरपुजाको अस्पतालमा पु¥याए लगत्तै उपचार सुरु ...
-
विश्वकै लामो झोलुङ्गे पुलको उद्घाटन
बागलुङ । विश्वकै लामो झोलुङ्गे पुलको शनिबार उद्घाटन गरिएको छ । बागलुङ नगरपालिका—१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका—१ पाङ अदुवाबारी जोड्ने नेपालकै एक मात्र ५६७ मिटर लामो झोलुङ्गे पुलको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गरेका हुन् । पुल निर्माणको अवधी आगामी फागुनसम्म भएपछि पनि निर्माण कम...