• म्याग्दीमा क्वारेन्टाइनमा रहेका एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीबाट नमुना संकलन गरी पीसिआर परिक्षणका लागि पोखरा पठाइएका मध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार विहान जारी गरेको प्रेस वि...

  • नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ पीसिआर परिक्षण भएको छ । यो संगै संक्रमितको कुल संख्या ३१,९३५ पुगेको छ । ह...

  • गलकोट सव स्टेशन सुचारु : दुर्गममा विद्युत विस्तार कार्यले तीव्रता पायो

    थम्मन थापाबागलुङ । नेपाल विद्युत प्राधिकरणले बागलुङ जिल्लामा केन्द्रीय विद्युत विस्तार तथा व्यवस्थापनलाई तदारुकताका साथ अगाडि बढाएको छ । अहिले विस्तार भएका क्षेत्रमा वितरण प्रणालीमा सुधार सँगै विस्तार कार्यलाई पनि तीव्रता दिईएको छ । नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा सव स्...

  • बेनी–दरबाङ्ग सडक अवरुद्ध (तस्बिर सहित )

    बेनी । बेनी–दरबाङ्ग सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ्ग अन्तर्गत लाम्पाटा–दरबाङ्ग खण्डमा पर्ने मालिका गाउँपालिकाको वडा नं ६ स्थित बाङ्गे पहिरोमा खसेको पहिरोको कारण सडक अवरुद्ध भएपछि सिधा यातायात सेवा अवरुद्ध भएको हो । सिधा यातायात सेवा हुँदा यात्रु तथा ब्यवसायीहरुलाई सास्ती भएको छ । भने सडक अवरुद्ध हुँदा यातायात ब्यवसा...

  • नुहाउन गएका तीन बालिका बागमती नदीमा बेपत्ता

    रौतहट । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीय...

  • कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत महिलाको पर्सा वीरगञ्जको कोरोना अस्पतालमा गएराति मृत्यु भएको हो । अस्पतालकी सूचना अधिकारी भूमिका अधिकारीले पर्सा वीरगञ्ज-१२, की ५६ वर्षीया महिलाको गएराति मृत्यु भएको नागरिकखबरलाई जानकारी दिइन् ।ज्यान गुमाउने महिला १४ दिनदेखि उपचाररत थिइन...

  • नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । काठमाडौ उपत्यकामा मात...

  • देशभर थपिए ६८१ जना कोरोना संक्रमित

    काठमाडौं । आज बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस व्रिफिङका क्रममा आजको संख्या सहित नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । कुल संक्रमित मध्ये आज ११ हजार १ सय १८ जना आइसोलेसनमा उपचाररत छन् ।पछिल्लो २४ घण्टामा १ सय...

  • अछामको कैलाश खोलामा आएको बाढीले बगाएर १७ बेपत्ता, ४ जनाको शव भेटियो

    काठमाडौं । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ४ जनाको शव फेला परेको रामाशोसन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् । बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको उप...

  • पाटन अस्पतालमा उपचाररत भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

     काठमाडौं । ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।अनलाइनखबरबाट साभार ...