• सामाजिक संजालमा महिलालाई अश्लील सन्देश पठाएको आरोपमा नेकपाका नेता खड्का पक्राउ

    बेनी ,आइतबार फागुन ०४ गते । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका ६ घारका मेख बहादुर खड्का पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत गाउँकी एक महिलालाई अश्लिल तस्विर र सन्देश पठाएको आरोपमा नेकपाका घारा वडा कमिटिका अध्यक्ष समेत रहेका खड्कालाई आइतबार प्रहरीले प्रक्राउ गरेको हो । पीडित महिलाको जायरीका आधारमा खड्कालाई अन...

  • राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी न्यु वेस्ट प्वाइन्टलाई (तस्बिर सहित)

    बेनी ,आइतबार फागुन ०४ गते । बेनिमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । म्याग्दीको बेनीमा आइतबार सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेनीमा रहेको सो विद्यालयले २१ स्वर्ण ,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको...

  • मंगला माविले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

    बेनी, शनिबार फागुन ०३ गते । २२ वटा पदक जित्दै मंगला मावि बाबियाचौरले पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ । बाबियाचौरमा शनिबार सम्पन्न प्रतियोगितामा बिजयी भएको मंगला माविले ११ स्वर्ण, १० रजत, १ कास्य पदक जित्दै बिजेता बनेको हो । मंगला माविले गत वर्...

  • राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा माविलाई

    बेनी, शनिबार फागुन ०३ गते । रघुगंगा गाउँपालिकाले पिप्लेमा आयोजना गरेको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगितामा रघुगंगा मावि बिजयी भएको छ । ९ स्वर्ण, २ रजत र २ कास्य पदक सहित रघुगंगा माविले लगातार दोस्रो पटक रनिङ्ग शिल्डको उपाधि जितेको हो । ८ स्वर्ण, ६ रतज र ४ कास...

  • अन्नपुर्णमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित )

    सुरेन गुरुङ शिख ,शनिबार फागुन ०३ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नं ५ शिख स्थित शिख माविको व्यवस्थापन तथा गाउँपालिकाको आयोजनामा शनिबारदेखी दोस्रो राष्ट्रपति खेलकुद प्रतियोगिता सुरु भएको हो । ५ गतेसम्म संचालन हुने प्रतियोगितामा आठ ...

  • भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित

    म्याग्दी ,शुक्रबार फागुन ०२ गते । चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो । केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण...

  • धनजनता माविमा महिनावारी मैत्री शौचालय निर्माण

    बेनी ,बुधबाबार माघ २९ गते । महिनावारीको समयमा छात्रा विद्यालय नआउने र कक्षा छाडेर घर जानुपर्ने समस्या हटाउन म्याग्दीका धवलागिरी गाउँपालिका–३ फलीयागाउँको धनजनता माविमा निर्माण गरिएको महिनावारी मैत्री शौचालय । तस्वीरः सन्तोष गौतम /रासस ...

  • शिखमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै ,तयारी पुरा

    सुरेन गुरुङ्ग शिख ,बुधबार माघ २९ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ शिखमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी फाल्गुन ३ गतेदेखी दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन समिति सदस्यीय सचिव तथा शिख माविका प्...

  • जलजला गाउँपालिकाको सातौं गाउँसभा

    पर्वत, सोमबार माघ २७ गते । जलजला गाउँपालिकाको सातौं गाउँसभा सोमवार सम्पन्न भएको छ । गाउँसभालाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला गाउँपालिकाले जनताको आवश्यकताको आधारमा विकास आयोजना तथा प्रशासनिक सेवालाई अघि बढाएको जानकारी दिँदै योजनाहरूलाई जनमैत्री र पारदर्शी ढंगले कार्यान्वयन गराउन सबै जन...

  • भीम माविको विजय उत्सव,वडाअध्यक्ष बुढाथोकीद्धारा विद्यालयलाई बीस हजार

    यामनाथ पौडेल देविस्थान ,सोमबार माघ २७ गते । म्याग्दी मालिका गाउपालिका ५ स्थित भिम माध्यमिक विद्यालयले दोश्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधी हात पारे सङ्गै एक कार्यक्रम विच विजय उत्सव मनाएको छ । सावित विजेता भिम माध्यमिक विद्यालयले लगातार दोश्रो पटक उपाधि हात पारे सङ्गै शनिबार दरबाङ बजारमा बाजागाजा सह...