• अन्नपुर्णको खयर लेकमा चट्याङ लागेर ६१ भेडा,बाख्रा मरे

    बेनी ,शनिबार साउन ३२ गते । खयरलेकमा चट्याङका कारण ६१ भेडा ,बाख्रा मरेका छन् । शुक्रबार राति करिब साढे ११ बजेको समयमा परेको चट्याङका कारण म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ पाउद्धार, खयर लेक स्थित भेडी गोठमा रहेका भेडा ,सार र बाख्रा गरी ६१ वटा मरेको भेडा पालक कृषक तथा कालिगण्डकी करिडोर भेडा बाख्रा पालन मुल समितिका अध्...

  • शिक्षक महासंघ म्याग्दीको प्रथम अधिवेशन ,अध्यक्षमा सुवेदी

    बेनी ,शुक्रबार साउन ३१ गते । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकु...

  • पेरी भरानी मन्दिरमा भक्तजनको भिड

    सुरेन गुरुङ म्याग्दी, शुक्रबार साउन ३१ गते । म्याग्दीको अन्नपूर्ण अन्नपुर्ण गाउँपालिका ७ घराम्दिमा अवस्थित पर्यटकीय एवं धार्मिक स्थल पेरी भरानी मन्दीरमा भक्तजनको भिड बढेको छ । हरेक बर्ष जनैपुर्णिमा यहाँ विशेष पुजाआजा हुने गर्दछ । यहाँ पुजा आजा गरेमा मानोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ । विशेष गरी मन्द...

  • परीक्षण उत्पादनको तयारीमा घलेम्दी जलविद्युत् आयोजना

    म्याग्दी,आइतबार असार २२ गते । म्याग्दीका उद्योगी ,व्यवसायी र सर्वसाधारणको लगानीमा उत्तरी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयार...

  • अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम पारित,३४ करोडको बजेट प्रस्ताव

    बेनी ,बुधबार असार ११ गते । कृषि, पर्यटन,जलस्रोत,शिक्षा र रोजगार लाई प्रथामिकता दिएर अन्नपुर्ण गाउँपालिकाले निति तथा कार्यक्रम पारित गरेको छ । कृषि, उद्योग,पर्यटन शिक्षा स्वास्थ्य लगायतका बिभिन्न शिर्षकमा ३४ करोड, ७८ लाख ५६ हजार रुपैयाँ गाउँसभामा प्रस्ताव गरेको छ ।गाउँसभाको उद्घाटन गदै गाउँपालिका प्रमुख क्या.डमबहादुर ...

  • भुपु विद्यार्थी पाईजाद्धारा शिख माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    सेते तिलिजा पुन/शिख,बिहिबार जेठ ३० गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । शिख उपल्लो सोरा घर भई हाल रोजगारीको शिलशिलामा अमेरीकामा बस्दै आउनुभएकी मेनुका पाईजाले सो सहयोग गर्नुभएको हो । विद्यालयकी पुर्व विद्यार्थी समेत रहनुभएकी पा...

  • गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक

    बेनी,बिहिबार जेठ ३० गते । म्याग्दीमा कुपोषित बालबालिका र गर्भवति ,सुत्केरी महिलाहरुको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिहिबार बेनीमा आयोजित एक कार्यक्रमद्धारा तथ्याङक सावृजनिक गरिएको हो । गत बैशाख महिनाको २४ गतेदेखी जेठ तीन गतेसम्म महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थ...

  • सुन्दर दोबा गाउँ…

    बेनी, मंगलबार जेठ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने सुन्दर दोवा गाउँ । यो गाउँ कृषि उपज र प्राकृतिक सुन्दरताले अत्यन्तै महत्वपूर्ण गाउँ मानिन्छ । रासस ,तस्बिर : सुरेन गुरुङ ...

  • ठूला आयोजनाप्रति दानावासीको गुनासो बढ्यो

    बेनी सोमबार जेठ २० गते । राष्ट्रिय गौरबका आयोजना कालिगण्डकी करिडोर सडक र दुइसय २० केभिए कालिगण्डकी करिडोर प्रशासरण आयोजनप्रति दानाका स्थानीयहरुले गुनासो गरेका छन् । कालिगण्डकी करिडोर आयोजनाको बेनी – जोमसोम कोरला सडक आयोजनाले सडक खन्दा वस्तीलाई जोखिममा पारेको र संरक्षणको कुनै पहल नगरेको भन्दै दानाका स्थानीयवा...

  • दोवामा सार्वजनिक सुनुवाई

    बेनी,सोमबार जेठ २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा आइतबार आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीयबासीहरुले दरबन्दि अनुसारका जनशक्तिको व्यवस्थापन, सेवा प्रवाहमा ...