हाम्रो बारेमा

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७३ देखि पश्चिम म्याग्दी न्युजबाट सुरु भई यहाँहरुको माया र साथ सहयोगले गर्दा छोटो समयमा जिल्लाकै एक मुल धारको  सञ्चार संबाहकको रुपमा स्थापित हुन सफल भएका छौं ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

संस्थापक समुह
बागबिर चोचाङ्गे पुन मगर (युके)

बोम बहादुर चोचाङ्गे पुन मगर (पोखरा)

कुलबहादुर सुतपहरे घर्ति मगर (अष्ट्रेलिया)

जोगलाल सुतपहरे घर्ति मगर (युके)

निराजन राम्जाली मगर (दक्षिण कोरिया)

लोकेन्द्र सुतपहरे घर्ति मगर (अष्ट्रेलिया)

रबहादुर राम्जालि मगर (जापान )

बलबहादुर चोचाङ्गे पुन मगर (फ्रान्स )

ताराप्रसाद राम्जाली (जापान