पछिल्लो २४ घण्टामा देशभर ३७४९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ७ सय ४९ सहित देशभर संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ ।

संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६४ जना निको भएर घर र्फिर्कएका छन् भने हालसम्म ८४ हजार ५ सय १८ जना निको भएर घर र्फिर्कएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको ज्यान गएको छ । यो संगै देशभर कोरोनाबाट ६ सय ९४ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

thumbnail

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…