आज मन्त्रिपरिषद बैठक बस्दै

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रीपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ । अर्का एक मन्त्रीका अनुसार, प्रदेश सरकारविरुद्ध भइरहेका अविश्वास प्रस्ताव लगायतका विषयमा छलफल हुनसक्ने पनि बताए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार