नेकपा प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटाउने प्रचण्ड-माधव समूहको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई बर्खास्त गरेको छ ।

नेकपा प्रदेशसभा संसदीय दल प्रचण्ड-माधव समूहको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दलका नेता मण्डललाई हटाएको हो ।मण्डललाई हटाउन प्रदेश सभामा रहेका प्रचण्ड-माधव पक्षका १९ जना सांसद तयार भएको दावी गरिएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार