सुनको मुल्य बढ्यो

काठमाण्डौ । सुनको भाउ आज फेरि ४ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो । ujyaaloonline

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार