एमाले स्थायी समिति बैठक साँझ ५ बजे बस्दै

नेकपा एमालेको स्थायी समिति बैठक बस्दै छ। आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल गरिने एमालेका नेता सुवास नेम्वाङले जानकारी दिनुभयो। यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे पनि बैठकमा छलफल हुने बताइएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार