देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रचण्डले देउवा पुन:अध्यक्ष भएकोमा औपचारिक बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विभिन्न देशमा खाली राजदुत नियुक्ति लगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार